![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/6/67/Borussia_Dortmund_logo.svg/langne-640px-Borussia_Dortmund_logo.svg.png&w=640&q=50)
बोरुसिया डर्टमन्ड
From Wikipedia, the free encyclopedia
बोरुसिया डर्टमन्डको स्थापना डर्टमन्ड शहरका १७ खेलाडीको अगुवाइमा १९०९ मा भएको थियो । बोरुसिया डर्टमन्डले हालसम्म ८ जर्मन च्याम्पियनसिप, ३ डिएफबी-पोकल , ५ डिएफएल-सुपर कप, १ युइएफए च्याम्पियन्स लिग, १ युइएफए कप विनर्स कप र १ अन्तर महादेशिय कप जितेको छ । १९७४ यता डर्टमन्डले वेष्टफेलस्टेडियनलाई आफ्नो घरेलु मैदान बनाएको छ जुन जर्मनीकै सबभन्दा ठूलो स्टेडीयम हो । डर्टमन्डको खेलमा विश्वकै क्लब फुटबलमध्येको सबभन्दा बढी औसत दर्शक उपस्थिति हुने गर्छ । बुन्डेस लिगामा साल्के ०४ र बायर्न म्युनिख बोरुसिया डर्टमन्डका चिर प्रतिद्वन्दी हुन् ।
यो लेखलाई नेपाली भाषामा अनुवाद गर्न आवश्यक छ। यो लेख वा यसको कुनै खण्ड नेपाली भाषामा नभएर अर्को कुनै भाषामा लेखिएको हुन सक्छ। यसलाई नेपालीमा अनुवाद गर्न सहयोग गर्नुहोस्। नेपालीमा लेख्ने तरिका तपाईँहरूले यहाँ हेर्न सक्नुहुनेछ। |
छरितो तथ्यहरू पुरा नाम, उपनाम(हरू) ...
![]() | ||||
पुरा नाम | बल्सपिल्भरिन बोरुसिया ०९ इ.भी. डर्टमन्ड | |||
---|---|---|---|---|
उपनाम(हरू) | डाइ बोरूसेन डाइ स्वार्जजेलबेन (द ब्ल्याक एन्ड यल्लोज) डर बिभिबी (द बिभिबी) | |||
छोटो नाम | बिभिबी | |||
स्थापना | 19 डिसेम्बर 1909; ११४ वर्ष पहिले (1909-१२-19) | |||
मैदान | सिग्नल इडुना पार्क | |||
मैदान क्षमता | ८१,२६४ | |||
अध्यक्ष | हान्स-जोएचिम वाट्ज्के(सिइओ) | |||
लिग | बुन्डेस लिगा | |||
| ||||
![]() |
बन्द गर्नुहोस्