बालासाहेबान्ची शिवसेना[2][3][4] एक पुरातनवाद[5] भारतीय राजनीतिक दल हो। यसको स्थापना सन् २०२२ मा एकनाथ शिन्देको नेतृत्वमा भएको थियो। यो महराष्ट्रको राजनीतिक दल शिव सेनाबाट छुट्टिएर बनेको एक राजनीतिक दल हो। भारतीय निर्वाचन आयोगमा यो दल दर्ता भएसँगै यसलाई निर्वाचन आयोगले नयाँ चुनाव चिह्न प्रदान गरेको थियो। सन् २०२२ को महाराष्ट्र राजनीतिक सङ्कटको परिणामस्वरूप शिवसेना र बालासाहेबान्ची शिवसेना नामक दुई गुटहरू बनेका छन्। वर्तमान समयमा यो राजनीतिक दल भारतीय जनता पार्टीसँग गठबन्धन गरेर महाराष्ट्र राज्यको सत्तारुढ दलको रूपमा काम गरिरहेको छ।

छरितो तथ्यहरू बालासाहेबान्ची शिवसेना, लोकसभाको नेता ...
बालासाहेबान्ची शिवसेना
लोकसभाको नेताराहुल शेवाले
संस्थापकएकनाथ शिन्दे
स्थापना१० अक्टोबर २०२२ (२१ महिना पहिले) (२०२२-१०-10)
विघटन१८ फेब्रुअरी २०२३ (१७ महिना पहिले) (२०२३-०२-18)
विचारधाराहिन्दुत्व
पुरातनवाद[1]
भानिआ स्थितिदर्तावाल
गठबन्धनराष्ट्रिय लोकतान्त्रिक गठबन्धन
लोक सभामा सिट
१४ / ५४३
राज्‍य सभामा सिट
० / २४५
महराष्ट्र विधान सभामा सिट
४८ / २८८
निर्वाचन चिह्न
Thumb
बन्द गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

Wikiwand in your browser!

Seamless Wikipedia browsing. On steroids.

Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.

Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.