From Wikipedia, the free encyclopedia
बालबालिका शान्ति स्मारक (原爆の子の像 गेनबाकु नो को जो , अर्थ: "एटोमकि बम्ब बालबालिका शालिक") हिरोशिमामा भएको अटोमिक बमबारीमा मारिएका सडाको सासाकी र हजारौं बालबालिकाका सम्झनाका निम्ति निर्मित स्मारक हो । यो स्मारक हिरोशिमा, जापानमा रहेको छ । सडाको सासाकी, एक बालिकाको एटोमिङ बमका किरणहरूबाट रगतको क्यान्सरबाट ६ अगस्ट १९४५ मा मृत्यु भएको थियो ।
हिरोशिमा बालबालिका शान्ति स्मारक | |
---|---|
स्थान | हिरोशिमा, जापान |
निर्देशाङ्क | ३४°२३′३९″N १३२°२७′१०″E |
स्थापना | मे ५, १९५८ |
अवस्था | सधैँ खुल्ला |
वेबसाइट | हिरोशिमा शान्ति स्मारक |
स्मारक बालबालिका शान्ति स्मारक पार्क, हिरोशिमा, जापानमा रहेको छ । काजुओ किकुचि र किओसी इकबेद्वारा स्मारक रचना गरिएको थियो र आर्थिक सहयोग जापानी स्कुलका बिद्यार्थीहरुद्वारा आर्थिक सङ्कलन गरिएको थियो । स्मारक ५ मे १९५८, जापनी बाल दिवसको को दिन उद्घाटन गरिएको थियो ।
मुख्य संरचना मुनि सारसको प्रतिमुर्ति रहेको छ । संरचनाको मुनि कालो मार्बलमा लेखिएको छ :
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.