फ्रान्स मेरिङ
From Wikipedia, the free encyclopedia
फ्रान्स मेरिङ (सन् १८४३-१९१८) - जर्मनीमा मजदुर आन्दोलनका एक जना प्रसिद्ध कार्यकर्ता, जर्मन सामाजिक-जनवादी वामपन्थी धाराका एक नेता र सिद्धान्तकार । उनले जर्मनी कम्युनिष्ट पार्टीको स्थापनामा महत्त्वपूर्ण भूमिका वहन गरेका थिए । [1]
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |