सन १८४८ मा पुरै यूरोप मा क्रान्तिको तरङ्गको लहर छाएको थियो । १८४८ को फ्रान्सको क्रान्ति को फलस्वरूप ओर्लियन राजतन्त्र (१८३०-४८) को अन्त भयो तथा द्वितीय फ्रान्सेली गणतन्त्रको स्थापना भयो।
छरितो तथ्यहरू मिति, स्थान ...
फ्रान्सको क्रान्ति (१८४८)|
Lamartine in front of the Town Hall of Paris rejects the red flag on 25 February 1848 by Henri Félix Emmanuel Philippoteaux |
मिति | २२ फेब्रुअरी-२ डिसेम्बर १८४८ |
---|
स्थान | फ्रान्स |
---|
यो नामले पनि चिनिन्छ | फेब्रुअरी क्रान्ति |
---|
सहभागी | फ्रेन्च नागरिक |
---|
परिणाम |
- लुई फिलिपको पतन
- दोश्रो फ्रेन्च गणतन्त्रको स्थापना
|
---|
बन्द गर्नुहोस्