फेडरल रिजर्भका अध्यक्ष
अमेरिकी सरकारी अधिकारी / From Wikipedia, the free encyclopedia
अमेरिकी केन्द्रीय बैङ्क प्रणालीको गवर्नरहरूको अध्यक्ष अमेरिका केन्द्रीय बैङ्क प्रणालीको फेडरल रिजर्भको प्रमुख हुन्छ। सामन्य बोलचालको भाषमा यसको प्रमुखलाई "फेडको अध्यक्ष", "फेड अध्यक्ष" तथा "फेड प्रमुख" पनि भन्ने गरिन्छ। यस प्रणालीको अध्यक्ष अमेरिकी केन्द्रीय बैङ्क प्रणालीको गवर्नरहरूको "सक्रिय कार्यकारी कर्मचारी" हुन्छ।[2] वर्तमानमा यसको प्रमुखलाई तटस्थ शीर्षकको रूपमा "अध्यक्ष" भन्ने गरिन्छ।
छरितो तथ्यहरू अमेरिकी केन्द्रीय बैङ्क प्रणालीको गवर्नरहरूको समितिको अध्यक्ष, नियुक्तिकर्ता ...
अमेरिकी केन्द्रीय बैङ्क प्रणालीको गवर्नरहरूको समितिको अध्यक्ष | |
---|---|
नियुक्तिकर्ता | अमेरिकाका राष्ट्रपति |
गठन | सन् १९१४ अगस्त १० |
प्रथम धारक | चार्ल्स सम्नर ह्याम्लिन |
तलब | $२,०१,७००[1] (2014) |
वेबसाइट | वेब |
बन्द गर्नुहोस्
हाल यसको प्रमुख जेरोमी पावेल हुन्।