![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/d/dc/Sweetbay_Magnolia_Magnolia_virginiana_Flower_Closeup_2242px.jpg/640px-Sweetbay_Magnolia_Magnolia_virginiana_Flower_Closeup_2242px.jpg&w=640&q=50)
फूल फुल्ने वनस्पति
From Wikipedia, the free encyclopedia
फूल फुल्ने वनस्पतिलाई वैज्ञानिकहरूले एन्जिओस्पर्म समूहमा राखेका छन् । एन्जिओस्पर्मलाई म्याग्नोलिओफाइटा भनेर पनि चिनिन्छ । एन्जिओस्पर्म समूह वनस्पतिशास्त्रमा सबैभन्दा अधिक विविधतायुक्त वानस्पातिक समूह हो । यो समूहका वनस्पतिले पनि जिम्नोस्पर्म समूहमा भएका वनस्पतिहरूले जस्तै बीउ उत्पादन गर्ने भएपनि अन्य धेरै गुणहरूका कारण यिनीहरूलाई फरक–फरक समूहमा राखिएको हो ।
छरितो तथ्यहरू वैज्ञानिक वर्गीकरण (as of 2007), Clades ...
फूल फुल्ने वनस्पति सामयिक शृङ्खला: Early Cretaceous — Recent | |
---|---|
![]() | |
Magnolia virginiana Sweet Bay | |
वैज्ञानिक वर्गीकरण (as of 2007[1]) | |
जगत: | |
भाग: | Angiospermae Lindley[2] |
Clades | |
Amborellaceae
| |
पर्याय | |
Anthophyta |
बन्द गर्नुहोस्