फिफा यु-१७ महिला विश्वकप
From Wikipedia, the free encyclopedia
फिफा यु-१७ महिला विश्वकप (अंग्रेजी: FIFA U-17 Woman's World's Cup) एक फिफाद्वारा आयोजना हुने किशोरी महिलाहरूको फुटबल प्रतियोगिता हो। जुन प्रत्येक दुई-दुई वर्षको अन्तरालमा फरकफरक राष्ट्रहरूले आयोजना गर्ने गर्दछन्।
छरितो तथ्यहरू स्थापना, क्षेत्र ...
स्थापना | २००८; १६ वर्ष अघि (२००८) |
---|---|
क्षेत्र | अन्तर्राष्ट्रिय (फिफा) |
समूह सङ्ख्या | १६ (अन्तिम) |
वर्तमान विजेता | ![]() (दोस्रो उपाधि) |
सबैभन्दा सफल टोली | ![]() (२ उपाधि) |
वेबसाइट | FIFA U-17 Women's World Cup |
![]() |
बन्द गर्नुहोस्
यस फुटबल प्रतियोगितामा कुल ६ महादेशका जम्मा २४ टिमहरूको सहभागीता रहने गर्दछ।सन् २००८ देखि सुरु भएको यस प्रतियोगितामा १७ वर्ष सम्मका महिलाहरूको सहभागीता रहने गर्दछ।