![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/d/d5/2017_FIFA_Confederations_Cup_teams.svg/langne-640px-2017_FIFA_Confederations_Cup_teams.svg.png&w=640&q=50)
फिफा कन्फेडेरेसन कप २०१७
From Wikipedia, the free encyclopedia
२०१७ फिफा कन्फेडेरेसन कप (2017 FIFA Confederations Cup) फिफा कन्फेडेरेसन कपको एघारौँ संस्करण हो ।यो फिफाले आयोजना गर्ने अन्तर्राष्ट्रिय पुरूष फुटबल प्रतियोगिता हो ।यो फुटबल प्रतियोगिता जुन १७ देखि जुलाई २ ,२०१७ सम्म रसियामा आयोजना हुदैछ।[1]
Кубок конфедераций 2017 | |
---|---|
प्रतियोगिता विवरण | |
मिति | १७ जुन -२ जुलाई २०१७ |
टोलीहरू | ८(६ सङ्घहरूबाट) |
स्थान(हरू) | 4 (४ आयोजक सहरहरूमा) |
अन्तिम स्थान | |
विजेता | {{country data ढाँचा:Fblagicon जर्मनी
| flaglink/core | variant = | size = | name = | altlink = राष्ट्रिय फुटबल टोली | altvar = फुटबल }} (१औँ उपाधि) |
उप-विजेता | {{country data ![]() | flaglink/core | variant = | size = | name = | altlink = राष्ट्रिय फुटबल टोली | altvar = फुटबल }} |
तेस्रो स्थान | {{country data ![]() | flaglink/core | variant = | size = | name = | altlink = राष्ट्रिय फुटबल टोली | altvar = फुटबल }} |
चौथो स्थान | {{country data ![]() | flaglink/core | variant = | size = | name = | altlink = राष्ट्रिय फुटबल टोली | altvar = फुटबल }} |
प्रतियोगिता तथ्याङ्क | |
शीर्ष गोलकर्ता(हरू) | ![]() (३ गोल) |
उत्कृष्ट खेलाडी(हरू) | ![]() |
उत्कृष्ट गोलरक्षक | ![]() |
← २०१३ २०२१ → |
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/thumb/d/d5/2017_FIFA_Confederations_Cup_teams.svg/640px-2017_FIFA_Confederations_Cup_teams.svg.png)
रसियाले फिफा विश्वकप २०१८ को आयोजना गर्ने जिम्मेवारी पाएसँगै २ डिसेम्बर २०१० मा यस कन्फेडेरेसन कपको आयोजना गर्ने जिम्मेवारी समेत प्राप्त गरेको थियो ।[2] यो प्रतियोगिता खेलहरू चार सहरका फरकफरक चारवटा रंगशालामा सञ्चालन हुनेछ ।जस अन्तर्गत मस्को,सेन्ट पेटर्स्वर्ग,काजन र सोचि सहरहरूमा यस प्रतियोगिता सञ्चालन हुदैछ ।यस्तै युरोपका राष्ट्रहरूले तेस्रोपटक कन्फेडेरेसन कप आयोजना गर्न लागेको अवस्थामा आयोजकको हैसियतले रसियाले भन् पहिलेनै प्रतियोगितामा सहभागीता जनाउने अवसर प्राप्त गरेको थियो ।यस्तै छ वटा महादेशका छ वटै महादेशीय फुटबल प्रतियोगिता विजेताहरू सहित २०१४ फिफा विश्व कप विजेता जर्मनीले पनि यो प्रतियोगितामा सहभागी जनाउने छ।
यस प्रतियोगिताको साबिक विजेता ब्राजिल हो ।जसले २०१३ कन्फेडेरेसन कपमा तत्कालीन विश्व विजेता स्पेनलाई फाइनलमा पराजित गर्दै सर्वाधिक ४ पटक कन्फेडेरेसन कप जित्न सफल भएको थियो ।