प्रिन्टर
भौतिक मिडियामा इलेक्ट्रनिक कागजातको प्रतिनिधित्व गराउने इलेक्ट्रोनिक उपकरण / From Wikipedia, the free encyclopedia
प्रिन्टर परिधीय उपकरण हो जुन कागजातमा ग्राफिक्स वा पाठको लगातार प्रतिनिधित्व गर्दछ ।[1] धेरै जसो आउटपुट मानव-पठनीय छ, बार कोड प्रिन्टरहरू प्रिन्टरहरूको विस्तारित प्रयोगको उदाहरण हो ।[2]