प्रयोगकर्ता वार्ता:Biplab Anand/प्रयोगस्थल
From Wikipedia, the free encyclopedia
विप्लव जी,
रङ्गको छनौट उत्कृष्ट छ, यसको लेआउट two column बनाउने तथा आजको प्रमुख चित्रको साथ साथै भोलिको प्रमुख चित्र पनि आउने गरि राख्ने गरी लेआउटको mockup बनाउनु त कस्तो देखिदो रहेछ । Nirjal stha (कुरा गर्ने) १७:०८, १७ जुन २०१४ (युटिसी(UTC))