From Wikipedia, the free encyclopedia
यो पृष्ठलाई अन्तिम सम्पादन Ram Prasad Joshee (वार्ता • योगदान) द्वारा (४ वर्ष पहिले) गरिएको थियो। (शुद्धीकरण)
सहायता |
अभिलेख |
अहिलेसम्म कुनै अभिलेख छैन (सिर्जना गर्नुहोस्) |
मेरो वार्ता पष्ठमा भएका पुराना वार्ताहरू
राम प्रसाद जी,
तपाइकाे सुझाव धेरै नै सराहनिय छ, यसलार्इ हामी मापदण्डमा समावेश गर्ने छाै । हामीहरूले पनि अन्य विकिपीडियामा भएकाे राम्राे कुरालार्इ नेपाली विकिपीडियामा ल्याउने प्रयास गरेका हाै । प्रमुख लेख भनेकाे कुनै पनि विकिपीडियाका मुख्य लेख हुनेहुनाले यसमा सबैकाे सहभागि धेरै नै महत्वपूर्ण हुन्छ, त्यसैले हामी सबै मिलि यसलार्इ व्यवस्थित बनाउनु पर्छ । तपार्इकाे सहयाेगकाे अपेक्षा गरेका छाै । धन्यवाद Nirjal stha (कुरा गर्ने) १५:३६, १९ जुन २०१४ (युटिसी(UTC))
१६:२८, ९ जुलाई २०१४ (युटिसी(UTC))
राम प्रसाद जोशी जि नमस्कार । मेरो प्रयोगकर्ता पृष्ठ पटक पटक बिग्रदा तपाईं लगायत विप्लव जि ले सच्याइ दिनुभएको थियो ।मैले पृष्ठ स्म्पादन गर्न सिक्न खोज्दा उक्त पृष्ठ बिग्रनपुगेको थियो ।तपाईले दुई चोटि सच्याउदा पनि फेरि मेरो हातबाट बिग्रेपछि मैले आफै मिलाउने प्रयास गरे जे होस अलि अलि भयो । मैले उक्त पृष्ठ जानी जानी बिगारेको थिएन सिक्ने क्रममा खाली हउन पुगेको थियो यस्मा अन्यथा नसोचिदिनुहोला र मेरो गल्ती भएमा क्षमा चाहान्छु ।"धन्यबाद" -(रमेश सिंह बोहरा (कुरा गर्ने) १८:३४, २१ जुन २०१४ (युटिसी(UTC)))
१६:०३, ९ जुलाई २०१४ (युटिसी(UTC))
जोशी जी धन्यवाद! UC Browser मार्फ़त म अबो विकिपीडिया संपादन गर्न सक्षम भएको छू। Built in Browser मा लामो पेज संपादन गर्न धेरै मुश्किल हुन्थ्यो। ओपेरा ब्राउज़रमा देवनागरी font नै support गर्दै थियेन। अरु पनि ब्राउज़र try गरे भयेन। अंततः UC ब्राउज़रको नया version भेटे जुन विकिपीडिया संपादनको लागि पूर्णतः उपयुक्त पायें। अबो विकिपीडिया संपादन चली रहन्छ। NPAB0Y (talk) १८:५०, २५ जुन २०१४ (युटिसी(UTC))
राम प्रसाद जोशी जि नमस्कार ! तपाईं लगायत सम्पुर्ण प्रबन्धक ज्युहरुले विगत दुई महिनादेखि मलाई नेपाली विकिपीया सम्पादन गर्नमा धेरै सहयोग गरिरहनु भएको छ,त्यसको लागि मुरि मुरि धन्यवाद । र मैले पृष्ठ स्थानान्तरण ,गलत वा जथाभावीका लेख हटाउन र पृष्ठको शिर्षक फेर बदल गर्न ससकेन यस बारे जानकारी पाउन सकिन्छ कि ?
१३:५८, १० जुलाई २०१४ (युटिसी(UTC))
जोसी हजुर ! अचेल मैले कुनै पनि नयाँ पेज बनाउन सकिराखेको, पहिला कुनै शिर्षकमा लेख छैन भने त्यो शब्द रातो रंगमा आउथ्यो तर हिजो- आज यस्तो हुन्न, खालि बनेका पेजमा थपघट गर्न पाउछु पेज बनाउन नाई | यस्तो के कारणले भएको होला बताईदिन मिल्छ कि !जयन्ती जानू (कुरा गर्ने) ०९:१८, २५ अक्टोबर २०१४ (युटिसी(UTC))
जोशी जी म template: विशाल नेपाल लाई यी लेखहरु संग जोडन चहदै छू कृपया एक पल्ट यसलाई हेर दिनु होला। यदि कुनै point थप्न मिल्छ भने थप दिनु होला या कुनै नोट दिन चाहनु हुन्छ भने यसको वार्ता पृष्ठमा लेख्नु होला।
NPAB0Y (talk) १५:५६, ३० जुलाई २०१४ (युटिसी(UTC))
१३:१३, ३१ जुलाई २०१४ (युटिसी(UTC))
रामप्रसाद जी, राक्षस शब्द पूर्णतया संस्कृत र हिन्दु धर्मसँग सम्बन्धित शब्द हो, यसैले अंग्रेजीमा पनि यसलाई Rakshasa नै लेखिन्छ । यसैले यसमा बाइबलको कुरा जोड्नु गलत हो। बाइबलमा उल्लेखित दुष्ट तत्वलाई उनीहरू कै नामले उल्लेख गर्नु उपयुक्त होला। - निर्मल दुलाल (कुरा गर्नुहोस) १६:०९, २ अगस्त २०१४ (युटिसी(UTC))
राम प्रसाद जोशी जि नमस्कार ! किपिपीडियाको कुनैपनी पृष्ठमाललेखिएको लेख अर्को पृष्ठमा सार्ने तथा कपिगर्न के गर्नुपर्ला यसबारे स्पष्ट जानकारी पाउन सकिन्छ कि ?
०८:२९, ३ अगस्त २०१४ (युटिसी(UTC))
चित्र:Love User.gif | मायाँको चिनो |
नेपाली विकिपीडियामा अनेकौं मित्रहरू संग सुमधुर सम्बन्ध स्थापित गर्नुभएको हुदा तपाइँको पृष्ठमा यो मायाँको चिनो प्रदान गरिएको छ ।--♥रमेश सिंह बोहरा♥
(✉✉) १४:३४, २१ अगस्त २०१४ (युटिसी(UTC)) |
(✉✉) १५:०४, २३ अगस्त २०१४ (युटिसी(UTC))
राम प्रसाद जी, ढाँचा:नेपालमा बोलिने भाषाहरू म द्वारा गरिएको सम्पादनलाई किन उल्टाउनु भएको होला,, बुझ्न सकिन्छ ? उचित उत्तरको प्रतिक्षामा छु । बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०५:१७, २५ अगस्त २०१४ (युटिसी(UTC))
०७:५९, २५ अगस्त २०१४ (युटिसी(UTC))
Hello! Sorry for writing in English. As you're an administrator here, please check the message I left on MediaWiki talk:Licenses and the village pump. Thanks, Nemo १९:२२, १८ सेप्टेम्बर २०१४ (युटिसी(UTC))
जाेशीजी, पुनः नमस्कार । मेराे सम्पादनमा Italic,Bold,Section Headers जस्ता Quick Markup देखिदैनन् । मेरा अभिरुचिहरूबाट तिनलार्इ कसरी सक्रिय गराउने ? बताइदिनुहाेस् न ।
(काेमलप्रसाद पाेखरेल ०१:३८, २३ सेप्टेम्बर २०१४ (युटिसी(UTC)))
नमस्ते!
आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।
|
नमस्ते!
विकिपीडिया:प्रमुख लेख/आवेदनहरू/आयुर्वेद बारे आफ्नो राय दिनुहोला।
Editswikifornepali (कुरा गर्ने) १३:०७, १३ जनवरी २०१५ (युटिसी(UTC))
२०७१ सालको माघे संक्रांतिको उपलक्ष्यमा सपरिवार हजुरलाई हार्दिक मंगलमय शुभ कामना व्यक्त गर्छु साथै आगामी दिन हरुमा पनि विकिपीडियामा हजुरको अनवरत योगदान रही नया प्रयोग कर्ताहरुको यसरी नै सहयोग गर्नु हुनेछ भन्ने आशा गर्दछु
नेपाली विकीका प्रशासक/प्रवन्धक ज्यू, नमस्कार ! मैले चौतारीको व्यबस्थापन तथा मुख्य पृष्ठ अलि बढी रंगीचंगी भएकोले यसलाई सामान्य देखिने बनाउनको लागि मेरो प्रयोगस्थलमा दुबैको नमूना तयार गरेको छु । कृपया त्यसलाई हेरी त्यसको तल सल्लाह सुझावमा वा मेरो वार्तालापमा टिप्पणी गर्नु होला । -निर्मल दुलाल (कुरा गर्नुहोस) १३:४८, २४ जनवरी २०१५ (युटिसी(UTC))
आदरणीय Ram Prasad Joshee/पुरालेख 7ज्यु, नमस्कार ! मलाई यहाँ समर्थन गरिदिनुहुन अनुरोध गर्दछु ।आशा छ समर्थन पाउने छु । Nawaraj Ghimireकुरा गर्ने ००:०७, २१ फेब्रुअरी २०१५ (युटिसी(UTC))
आदरणीय Ram Prasad Joshee/पुरालेख 7ज्यु, नमस्कार ! मलाई यहाँ समर्थन गरिदिनुहुन अनुरोध गर्दछु । आशा छ समर्थन पाउने छु । म यो अधिकार पाएपछि विकिपीडियामा निरन्तर योगदानका साथै आफ्नु जिम्मेवारी राम्ररी निवाउने छु।-बेनुपराज पौडेल (म सँग कुरा गर्नुहोस) ०७:३८, २२ फेब्रुअरी २०१५ (युटिसी(UTC))
यहाँ समर्थन गर्न अनुरोध छ ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०६:१३, २३ फेब्रुअरी २०१५ (युटिसी(UTC))
राम प्रसाद जोशीजी मलाई infobox कसरी बनाउने सम्बन्धि बिशेष जानकारी छैन। यसको बारेमा तपाई संग केहि जानकारी छ भने भन्नु होला।--बेनुपराज पौडेल (म सँग कुरा गर्नुहोस) ०४:०८, २८ फेब्रुअरी २०१५ (युटिसी(UTC))
१४:५१, २८ फेब्रुअरी २०१५ (युटिसी(UTC))
आदरणीय राम प्रसाद जोशी नमस्कार मैले हजुर जति योगदान दिन न शाके पनि निरन्तर सक्रिय रहेर योगदान दिने छु। म बेनुपराज पौडेल विकिपिडीयाको एक सक्रिय प्रयोगकर्ता हु र नया लेख लेखन कार्यमा विशेष रुची राख्दछु हुनत मेरो सम्पादन संख्या अरुभन्दा कम नै छ तर मैले कम समयमा नै धेरै सम्पादन गरेको र भविष्यमा पनि निरन्तर सम्पादन गरि राख्ने छु केहि दिन पहिले मैले खाता निर्माताको लागि निवेदन दिएर समर्थन पाए पनि यो अधिकार विकिपीडियामा उपलब्ध न भएकोले पाउन सकिन । म खेलकुद इतिहास भूगोल धर्म शास्त्रको बारेमा लेख लेखन रुचाउछु । विकिपीडियामा लेख लेखन ज्ञानको स्रोत हो र यसमा लेख लेखेर मलाई धेरै कुरो जानकारी भएको छ । हजुरहरूले विरोध गर्नु हुन्छ भने पनि मलाई कुनै आपत्ति छैन मत मात्र निस्वार्थ भावमा नेपाली विकिपीडियामा सम्पादन गर्दैछु र गरिरहने छु। प्रबन्धक पदको आवश्यकताको लागि नया नया नीतिहरु बनिदैछन तर अहिले चलिरहेको नीति अनुसार म यो अधिकारको योग्य छु । मेरो बारेमा सम्पूर्ण जानकारी यहाँ हेर्न सक्नु हुन्छ। आशा छ मलाई निरास गर्नु हुने छैन। यहाँ गएर समर्थन गर्नु होला। बेनुपराज पौडेल (म सँग कुरा गर्नुहोस) १५:०६, ६ मार्च २०१५ (युटिसी(UTC))
रमेश जी नमस्ते!
क्या आपकी समस्या का समाधान हुआ ?--सत्यम् मिश्र (कुरा गर्ने) १८:२३, १४ मार्च २०१५ (युटिसी(UTC))
तपाईले स्तनधारी जनावर जलगैंडालाई पनि उभयचर बनाउनु भएछ । तपाईले बनाउनु भएको ढाँचा:जनावरमा अलि वैज्ञानिकता भएन । यसरी नजानेरै भए पनि गल्ति गर्दा विकीको स्तर खस्कने हो की? अनि यो ढाँचामा कतिवटा जनावरहरूलाई समेट्ने हो ? - निर्मल दुलाल (कुरा गर्नुहोस) ०६:१४, १८ मार्च २०१५ (युटिसी(UTC))
१२:४६, १८ मार्च २०१५ (युटिसी(UTC)) ढाँचाको प्रयोग गर्ने मात्र भनेर भएन नि वैज्ञानिकता पनि हुनु त पर्यो अब तपाइले बनाए अनुसार फेरी माछा पनि पानी र जमीन दुबैमा बस्ने जनावर भयो । त्यो ढाँचा अलि नमिलेको जस्तो भएकोले म त्यसलाई सुधार्ने सोचमा नै छु । - निर्मल दुलाल (कुरा गर्नुहोस) १४:०३, १८ मार्च २०१५ (युटिसी(UTC))
०६:०९, १९ मार्च २०१५ (युटिसी(UTC))
तपाईले डेटाथनमा सहभागीताको लागि आवेदन दिनु भएकोमा धन्यवाद !
डेटाथन प्रतियोगिता १ अप्रिल २०१५ देखि शुरू भई सकेको छ । डेटाथन प्रतियोगिताको अवधि १ अप्रिल २०१५ देखि ३० अप्रिल २०१५ सम्म हुनेछ तपाईले उक्त प्रतियोगितामा ३० अप्रिल २०१५ सम्म सम्पादन गर्न सक्नु हुनेछ । Happy Editing !!
प्रतियोगता सम्बन्धी थप जानकारीको लागी https://ne.wikipedia.org/wiki/विकिपिडिया:डेटाथन हेर्नुहोला ।
जोशी ज्यु बगौडा लाई बघौडा चाँही बनाउनु पर्ने हो उल्टो भएको छ कृपया सच्याउनुहुन अनुरोध गर्द्छु बिजय पोख्रेल (कुरा गर्ने) १६:३७, २२ मार्च २०१५ (युटिसी(UTC))
जोशी ज्यु माडी नगरपालिका भित्र का पुराना गा बि स हरुअयोध्यापुरी माडीकल्याणपुर बघौडा गर्दी लाई के गर्ने कसरी मिलाउने हाल चारै वटा गा बि स हरु मिलेर माडी नगरपालिका बनेको छ कृपया यस तर्फ ध्यान पुर्याईदिनुहुन अनुरोध छ बिजय पोख्रेल (कुरा गर्ने) १६:५५, २२ मार्च २०१५ (युटिसी(UTC))
नेपाली विकिपिडिया मा भर्खरै नयाँ खाता खोलेका नव-आगन्तुक सदस्य हरुलाई स्वागत गर्ने अटोमेटिक सिस्टम को आवश्यकता रहेको छ ।यस्तो सिस्टम अङ्रेजी विकिमा प्रयोग भएको छ ।यस कार्यको लागी प्रशासक तथा प्रवन्धकहरूको यथाशिघ्र ध्यान जाओस भन्ने अनुरोध गर्द्छु । बिजय पोख्रेल (कुरा गर्ने) १७:४१, २२ मार्च २०१५ (युटिसी(UTC))
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.