From Wikipedia, the free encyclopedia
- वार्ता ०५:५०, ७ सेप्टेम्बर २०१९ (युटिसी(UTC))
नमस्ते!
आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपिडियालाई विश्वका अन्य प्रमुख भाषाका विकिपिडिया जत्ति कै धनी बनाऔँ।
धन्यवाद! |
नमस्ते ढाँचा:USERPAGEज्यू,
नेपाली विकिपिडियामा प्रमुख लेखको लागि प्राप्त आवेदनहरूलाई समीक्षा गरि आफ्नो मात राख्नुहुन अनुरोध गर्दछु। प्रमुख लेख समन्वय समितिको तर्फबाट--Biplab Anand ०९:०६, ११ फेब्रुअरी २०२० (युटिसी(UTC))
विकिपिमिडियन मित्रहरू बीच छलफल, अन्तर विकि समन्वय तथा विकि समुदायको प्राथमिकता तथा चुनौतीहरूको बारेमा सहकार्यको लागी नेपालमा बोलिने भाषाहरूको समुदायहरूको सम्मेलन विकि क्याम्प नेपालको दोश्रो संस्करण-विकि क्याम्प नेपाल २०२० यही नोभेम्बर २०२० मा आयोजनाको लागी मेटामा प्रस्ताव राखिएकोले कृपया सो प्रस्वातमा तपाईको सहमति राखि दिनु हुन अनुरोध गर्दछौं । - आयोजक समुह
यो समुदाय संलग्नता सर्वेक्षणमा सहभागिताको लागि निमन्त्रणा हो, जुन विकिकार्यशाला नेपाल २०२० को आयोजनाको लागि विकिमिडिया फाउण्डेसनमा पेश गरिने आवेदनको मुख्य अङ्ग हो। यी प्रश्नहरूले विकिमिडियामा तपाईँको अनुभव, आवश्यकता, चुनौती, तथा विकिकार्यशाला नेपाल २०२० बाट अपेक्षाहरू सम्बन्धी जानकारीहरू हासिल गर्न सहयोग गर्नेछन्। यी प्रतिक्रियाहरूले विकिकार्यशालाको उद्देश्य तथा कार्यक्रमको प्रारूप थप स्पष्ट पार्न मद्दत गर्नेछ।
आयोजक समूह
नमस्ते विकी मित्र,
विकिपिडियाको नीति र दिशानिर्देशभित्र पर्ने एक महत्वपूर्ण नीति— विकिपिडिया:लेख शीर्षकहरू तैयारी अवस्थामा रहेकोले सो पृष्ठमा प्रस्ताव गरिएका बुँदाहरूलाई अध्ययन गरि कृप्या आफ्नो धारणा यहाँ व्यक्त गर्न अनुरोध गर्दछु। धन्यवाद--बिप्लब आनन्द ०८:५७, १८ अप्रिल २०२० (नेपाली समय)
नमस्ते विकी मित्र,
विकिपिडिया चौतारीमा प्रस्ताव गरिएको निम्न नीति सुधार प्रस्तावहरू— अन्य प्रयोगकर्ता अधिकारको लागि निवेदनको लागि समयसीमा र पृष्ठ स्थानान्तरण सम्बन्धी सहायता पृष्ठको आवश्यकता माथि कृप्या आफ्नो धारणा व्यक्त गर्न अनुरोध गर्दछु। धन्यवाद--बिप्लब आनन्द ०८:१५, ७ मे २०२० (नेपाली समय)
नमस्कार राजीव बास्तोला जी, हालको समयमा तपाइँले इस्लामाबाद नामक लेखलाई इस्लामावाद शीर्षकमा सार्नु भएको थियो जुन कुराकानी पृष्ठमा उचित छलफल नगरी सार्न अस्वीकार्य छ। यसका साथै यस लेखको नामको बारेमा छलफल पनि भइसकेको छ। त्यसैले अर्को शीर्षकमा लेख सार्न आवश्यक छैन। त्यसैले कृपया अर्को पटकबाट विकिपिडियाका नियमहरू उल्लंघन गर्न कोसिस नगर्नुहोस्। धन्यवाद- Saroj Uprety (कुरा गर्ने) १३:४७, १८ जुलाई २०२० (नेपाली समय)
Rajeeb bastola जी, तपाइँलाई पहिले पनि बिना छलफल पृष्ठ सार्न पाइदैन भनेको थिए तर तपाईंले त्यही गल्ती फेरि आज दोहोर्याउँदै हुनुहुन्छ। विगतमा तपाईंद्वारा सारिएका अधिकांश लेखहरू हिज्जे गलत रहेका छन् जस्तैः 'सङ्घ'लाई संघ, 'सङ्गठन' लाई संगठन, 'श्रीलङ्का'लाई श्रीलंका, 'बङ्गाल'लाई बंगाल इत्यादि। 'sovereign'को अर्थ सार्वभौमसत्ता (sovereignty) नभएर सार्वभौम हुन्छ। तर तपाईंले सार्वभौमसत्तामा सार्नुभएको रहेछ। कृपया यस्तो गल्ती नगर्नुहोस्। तपाईंले यस्तै गल्ती दोहोर्याउन लाग्नुभयो भने प्रबन्धक ज्यूहरूले तपाईंलाई निशेध गर्न सक्छन्। यस सुझावलाई कृपया ध्यानाकर्षण गरेर कार्य गर्नुहोला। यदि तपाईलाई शीर्षक गलत लागेको खण्डमा लेखको वार्ता पृष्ठमा पृष्ठ सार्न अनुरोध गर्न सक्नुहुनेछ। धन्यवाद।--Saroj Uprety (कुरा गर्ने) २०:५९, ३१ अगस्त २०२० (नेपाली समय)
{{unblock|reason='कारण दिनुहोस् ~~~~'}}
। बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) २२:४१, ६ सेप्टेम्बर २०२० (नेपाली समय)--MediaWiki message delivery (कुरा गर्ने) ११:१३, २० जनवरी २०२१ (नेपाली समय)
सबै विकिमिडिया परियोजना र अभियान भित्र स्वीकार्य व्यवहारको एउटा सार्वभौमिक मापदण्ड प्रदान गर्न र विकिपिडियालाई एउटा सुरक्षित स्थान बनाउनको लागि विश्वव्यापी आचार संहितालाई समुदायमा कसरी लागु गर्ने सम्बन्धमा यस विकिपिडियाको चौतारीमा छलफल भइरहेकोले आफ्नो सुझाव राख्नुहुन अनुरोध गर्दछौँ। |
--MediaWiki message delivery (कुरा गर्ने) १९:२५, २६ जनवरी २०२१ (नेपाली समय)
नमस्ते
सबै विकिमिडिया परियोजना र अभियान भित्र स्वीकार्य व्यवहारको एउटा सार्वभौमिक मापदण्ड प्रदान गर्न र विकिपिडियालाई एउटा सुरक्षित स्थान बनाउनको लागि विश्वव्यापी आचार संहितालाई समुदायमा कसरी लागु गर्ने सम्बन्धमा सन् २०२१ फेब्रुअरी ११ मा अनलाइन सामुदायिक बैठक हुने भएकोले सहभागी हुनको लागि कृपया यो गुगल फारम भर्नहुन अनुरोध गर्दछु।--BAnand (WMF) (talk) 02:47, 10 February 2021 (UTC)
नमस्ते,
सबै विकिमिडिया परियोजना र अभियान भित्र स्वीकार्य व्यवहारको एउटा सार्वभौमिक मापदण्ड प्रदान गर्न र विकिपिडियालाई एउटा सुरक्षित स्थान बनाउनको लागि विश्वव्यापी आचार संहितालाई समुदायमा कसरी लागु गर्ने सम्बन्धमा सर्वेक्षण भइरहेकोले आजै यो फारम भर्नहुन अनुरोध गर्दछु।--BAnand (WMF) (talk)
नमस्ते, आदरणीय नेपाली विकिपिडिया सम्पादनकर्ता मित्र
नेपाली विकिपिडियाको चौतारीमा महत्वपूर्ण सामुदायिक छलफल भइरहेकोले कृपया सहभागी भई आफ्नो महत्वपूर्ण मत राख्नुहोला। धन्यवाद
नमस्ते आदरणीय सम्पादक मित्र,
अनुदानको विषयमा एउटा केन्द्रीय नीति नियम बनाउनको लागि नेपाली विकिपिडियाको चौतारीमा छलफल भइरहेकोले कृपया आफ्नो अमूल्य सुझाव राख्नहुन अनुरोध गर्दछु। धन्यवाद
नमस्ते आदरणीय सम्पादक मित्र,
अनुदानको विषयमा एउटा केन्द्रीय नीति नियम बनाउनको लागि नेपाली विकिपिडियाको चौतारीमा छलफल भइरहेकोले कृपया आफ्नो अमूल्य सुझाव राख्नहुन अनुरोध गर्दछु। धन्यवाद --समुदायको तर्फबाट बिप्लब आनन्द ११:१०, ९ जुन २०२१ (नेपाली समय)
Hello,
As you may already know, the 2021 Wikimedia Foundation Board of Trustees elections are from 4 August 2021 to 17 August 2021. Members of the Wikimedia community have the opportunity to elect four candidates to a three-year term. After a three-week-long Call for Candidates, there are 20 candidates for the 2021 election.
An event for community members to know and interact with the candidates is being organized. During the event, the candidates will briefly introduce themselves and then answer questions from community members. The event details are as follows:
For more details, please visit the event page at Wikimedia Foundation elections/2021/Meetings/South Asia + ESEAP.
Hope that you are able to join us, KCVelaga (WMF), १२:१७, २३ जुलाई २०२१ (नेपाली समय)
नमस्कार, Rajeeb bastola ज्यु, तपाईद्वारा [निर्माण गरिएका पृष्ठहरू] सबै यान्त्रिक अनुवाद गरि सृजना गरिएका छन्। कृपया यान्त्रिक अनुवाद सम्बन्धि यस नीति पढ्नुहोला विकिपिडिया:सामग्री अनुवादका सीमितताहरू र पृष्ठलाई सुधार गर्ने प्रयास गर्नु होला। सुधार भएन भने नीति अनुसार पृष्ठका सामग्रीहरू हटाउन सकिने हुँदा अप्रशोधित यान्त्रिक अनुवाद नगर्नुहुन जानकारी गराउँदछुु। पर्वत सुबेदी (कुरा गर्ने) १०:३३, १४ सेप्टेम्बर २०२१ (नेपाली समय)
यदि यो तपाईँले सृजना गर्नुभएको पहिलो लेख हो भने, तपाईँ लेखन सहयोग स्वशिक्षा पढ्न सक्नुहुन्छ।
लेख सृजना गर्न मद्दत गर्ने लेख सहायिका पनि तपाईँ प्रयोग गर्न सक्नुहुन्छ।
नमस्कार, विकिपिडियामा तपाईँलाई स्वागत छ। पहिले, तपाईँको योगदान Ahirwadaको लागि धन्यवाद; विकिपिडिया तपाई जस्तै स्वयंसेवकहरूको प्रयासमा मात्र निर्भर छ। दुर्भाग्यवश, तपाईँले हालै सृजना गर्नुभएको लेखले विकिपिडियामा पहिल्यै भएको [[:{{{लेख}}}]]को विषयलाई समावेश गर्दछ। त्यसैले शीघ्र मेट्नुपर्ने मापदण्डको ले१० अनुसार यस लेखलाई मेट्नकालागि मनोनित गरिएको हो। यदि तपाईँसँग नयाँ जानकारी छ र थप्न चाहानुहुन्छ भने, तपाईँ लेखको वार्ता पृष्ठमा छलफल गर्न सक्नुहुन्छ।
यदि तपाईँलाई लाग्छ पृष्ठलाई यस कारणले मेटाउनु हुँदैन, तपाईँ नामाङ्कन विरोध गर्न पृष्ठमा गएर आफ्नो विचार राख्नुहोला। यसले तपाईँलाई पृष्ठ किन मेटाउनु हुँदैन वर्णन गर्ने अवसर दिनेछ। यद्यपि, याद रहोस्, एक पटक पृष्ठ शीघ्र मेटाउन अङ्कित भएमा, यो तत्काल मेटाइनेछ। कृपया पृष्ठबाट शीघ्र मेटाउने चिनो आफैंले नहटाउनुहोला, तर विकिपिडियाको नीति तथा दिशानिर्देशहरू अनुरूप जानकारी थप्न नहिचकिचाउनुहोला। यदि पृष्ठ मेटिसकिएको, र भविष्यका सन्दर्भ वा सुधारको लागि तपाईँ मेटाइएको सामग्री पुनःप्राप्त गर्न चाहनुहुन्छ भने, कृपया मेटाउने प्रशासकलाई सम्पर्क गर्न सक्नुहुन्छ, वा यदि तपाईँले पहिल्यै त्यसो गरिसक्नुभएमा, एउटा अनुरोध तपाईँ यहाँ राख्न सक्नुहुन्छ। बडा काजी (कुरा गर्ने) २१:२१, १० जुलाई २०२२ (नेपाली समय)
राजिव जी अब लेख थप्ने भन्दा पनि लेखेको लेखहरू शुद्ध पार्न लाग्नु होला। नत्र तपाईं लेख्दै जाने हामी मेटाउदै जाने होला। _DULAL (मसँग कुरा गर्नुहोस्) ०९:१५, १३ जुलाई २०२२ (नेपाली समय)
The page Janata Party has been speedily deleted from Wikipedia. This was done for the following reason:
{{{2}}}
Under the criteria for speedy deletion, pages that meet certain criteria may be deleted at any time.
कृपया यी चिन्ताहरूलाई सम्बोधन नगरीकन सामग्री पुन: सृजना नगर्नुहोला, तर विकिपिडियाका नीतिहरू तथा दिशानिर्देशहरू अनुरूप जानकारी थप्न नहिचकिचाउनुहोला। यदि तपाईँलाई लाग्छ यो पृष्ठ यस कारणले मेटाइनु हुँदैन, भविष्यका सन्दर्भ वा सुधारको लागि मेटाइएको सामग्री पुन: प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया मेटाउने प्रशासकलाई सम्पर्क गर्नुहोस्, वा यदि तपाईँले पहिले नै त्यसो गरिसक्नु भएको भए, तपाईँ एउटा अनुरोध यहाँ राख्न सक्नुहुन्छ। बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १९:४५, ४ अगस्ट २०२२ (नेपाली समय)
Dear Wikimedian,
We are really glad to inform you that WikiConference India 2023 has been successfully funded and it will take place from 3 to 5 March 2023. The theme of the conference will be Strengthening the Bonds.
We also have exciting updates about the Program and Scholarships.
The applications for scholarships and program submissions are already open! You can find the form for scholarship here and for program you can go here.
For more information and regular updates please visit the Conference Meta page. If you have something in mind you can write on talk page.
‘‘‘Note’’’: Scholarship form and the Program submissions will be open from 11 November 2022, 00:00 IST and the last date to submit is 27 November 2022, 23:59 IST.
Regards
MediaWiki message delivery (कुरा गर्नुहोस्) १७:१०, १६ नोभेम्बर २०२२ (नेपाली समय)
(on behalf of the WCI Organizing Committee)
Dear Wikimedian,
Thank you for supporting Wiki Conference India 2023. We are humbled by the number of applications we have received and hope to learn more about the work that you all have been doing to take the movement forward. In order to offer flexibility, we have recently extended our deadline for the Program and Scholarships submission- you can find all the details on our Meta Page.
COT is working hard to ensure we bring together a conference that is truly meaningful and impactful for our movement and one that brings us all together. With an intent to be inclusive and transparent in our process, we are committed to organizing community sessions at regular intervals for sharing updates and to offer an opportunity to the community for engagement and review. Following the same, we are hosting the first Open Community Call on the 3rd of December, 2022. We wish to use this space to discuss the progress and answer any questions, concerns or clarifications, about the conference and the Program/Scholarships.
Please add the following to your respective calendars and we look forward to seeing you on the call
Furthermore, we are pleased to share the email id of the conference contact@wikiconferenceindia.org which is where you could share any thoughts, inputs, suggestions, or questions and someone from the COT will reach out to you. Alternatively, leave us a message on the Conference talk page. Regards MediaWiki message delivery (कुरा गर्नुहोस्) २२:०६, २ डिसेम्बर २०२२ (नेपाली समय)
On Behalf of, WCI 2023 Core organizing team.
dahachok Indradaha melaa bhadrasukla purnima Kiran prasad sigdel (कुरा गर्नुहोस्) ००:३६, ५ फेब्रुअरी २०२३ (नेपाली समय)
धन्यवाद - MediaWiki message delivery (कुरा गर्नुहोस्) १९:१९, ३ अक्टोबर २०२३ (नेपाली समय)
विकिपिडियामा भएका व्याक्ति धिरेन्द्र प्रेमर्शिको वारेमा वहाँ स्वयमले लेख्नु भएको होला। तहाँ वहाँको वारेमा अति महत्वपुर्ण इतिहास छुटेको पाएँ। वहाँसँग ३ बर्ष सगै निजामती सेवामा काम गरेको थिएँ। वहाँले ३० बर्ष भन्दा वढी सरकारी सेवा गर्नु भएको छ। निजामती कितावखानावाट प्रमाणीत गराउनु होला। धन्यवाद --हरिहर अधिकारी (कुरा गर्नुहोस्) १८:५५, १८ नोभेम्बर २०२३ (नेपाली समय)
नमस्ते सर के म तपाईलाई प्रश्न गर्न सक्छु --लक्ष्मी प्रसाद पोखरेल (कुरा गर्नुहोस्) १७:३०, ३ मार्च २०२४ (नेपाली समय)
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.