![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/2/23/Emblem_of_Nepal.svg/langne-640px-Emblem_of_Nepal.svg.png&w=640&q=50)
प्रतिनिधि सभा निर्वाचन, २०७४ का निर्वाचित सांसदहरू
From Wikipedia, the free encyclopedia
नेपालको चौथौ प्रतिनिधि सभालाई संस्थागत गर्न दुई चरणमा वि.सं. २०७४ मङ्सिर १० र मङ्सिर २१ निर्वाचन सम्पन्न भएको हो । नेपालको संविधान २०७२ वमोजिम प्रतिनिधि सभाका २७५ सदस्यहरू चयन गर्न दुई तरिकाले निर्वाचन गरिएको हो ।[1][2]प्रतिनिधि सभाका जम्मा २७५ सदस्यहरू मध्ये १६५ सदस्यको चयन एकल-मतदान निर्वाचन क्षेत्रबाट पहिलो मतदान गरेर र बाँकी ११० सदस्यको चयन एक राष्ट्रव्यापी निर्वाचन क्षेत्रबाट बन्द सूचीको सामानुपातिक प्रतिनिधित्वद्वारा तय गरिएको हो ।