प्यालेस्टाइन (क्षेत्र)
From Wikipedia, the free encyclopedia
प्यालेस्टाइन(अरबी: فلسطين Filasṭīn, Falasṭīn, Filisṭīn; प्राचीन युनानी: Παλαιστίνη, Palaistinē; रोमन: Palaestinacode: la is deprecated ; हिब्रु: פלשתינה Palestina) भन्नाले पश्चिमी एसियाको भू–मध्य सागर र जोर्डन नदी वीचको भूक्षेत्र भन्ने बुझिन्छ । हाल यस क्षेत्रमा इजरायल र प्यालेस्टिनी भू–क्षेत्र पर्दछ जसमाथि प्यालेस्टाइन राज्यको घोषणा गरिएको छ ।[1]