प्याराडाइज लस्ट
From Wikipedia, the free encyclopedia
प्याराडाइज लस्ट जोन मिल्टनद्धारा लिखित महाकाब्य हो। सन् १६६७ मा पहिलो पटक प्रकाशित यश कृति दशवटा पुस्तकमा बाँडिएको थियो, करिब दस हजार भन्दा बढि कवितांशहरु थिए । सन् १६७४ मा यसको दोस्रो संस्करण प्रकाशित भएको थियो ।[1] यस काव्यलाई मिल्टनको मुख्य कार्य मानिन्छ ।
छरितो तथ्यहरू लेखक, देश ...
लेखक | जोन मिल्टन |
---|---|
देश | इङ्ग्ल्यान्ड |
भाषा | अङ्ग्रेजी |
प्रकार | महाकाव्य |
प्रकाशित मिति | १६६७ |
यस पछि | प्याराडाइज रिगेन्ड |
बन्द गर्नुहोस्