पुननिर्माण तथा विकासको लागि अन्तराष्ट्रिय बैङ्क
From Wikipedia, the free encyclopedia
पुननिर्माण तथा विकासको लागि अन्तराष्ट्रिय बैङ्क एक अन्तर्राष्ट्रिय वित्तीय संस्था हो, जसको स्थापना सन् १९४४ मा भएको थियो र यसको मुख्यालय वासिङ्टन, डी.सी., संयुक्त राज्य अमेरिकामा रहेको छ, यो विश्व बैङ्क समूहको ऋण दिने शाखा हो। बैङ्कले मध्यम आय भएका विकासोन्मुख देशहरूलाई ऋण प्रदान गर्दछ। यो विश्व बैङ्क समूह बनाउने पाँच सदस्य संस्थाहरूमध्ये पहिलो हो।[1]
छरितो तथ्यहरू गठन, प्रकार ...
गठन | १९४४; ८० वर्ष अघि (१९४४) |
---|---|
प्रकार | विकास वित्त संस्था |
कानुनी वैद्यता | सन्धि |
लक्ष्य | विकास सहायता, गरिबी न्यूनीकरण |
प्रधान कार्यालय | वासिङ्टन, डी.सी. |
सदस्यता | १८९ देशहरू |
मूल सङ्गठनहरू | विश्व बैङ्क समूह |
वेबसाइट | worldbank.org/ibrd |
बन्द गर्नुहोस्