![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/e/ef/State_emblem_of_Pakistan.svg/langne-640px-State_emblem_of_Pakistan.svg.png&w=640&q=50)
पाकिस्तानका राष्ट्रपतिहरूको सूची
From Wikipedia, the free encyclopedia
पाकिस्तानको राष्ट्रपति इस्लामी गणतन्त्र पाकिस्तानको राष्ट्रप्रमुख हुन्।
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/6/63/Flag_of_the_President_of_Pakistan.svg/320px-Flag_of_the_President_of_Pakistan.svg.png)
यस पाकिस्तानका राष्ट्रपतिहरूको पूर्ण सूचीमा सन् १९५६ मा इस्लामी गणतन्त्र पाकिस्तानको घोषणा पछि राष्ट्रपतिपदमा शपथ लिएका व्यक्तिहरू समावेश छन्।
कुल १३ जना राष्ट्रपति भइसकेका छन्। पहिलो राष्ट्रपति इस्कन्दर अली मिर्जा थिए जसले २३ मार्च १९५६ मा पदभार ग्रहण गरेका थिए। वर्तमान पदाधिकारी आसिफ अली जरदारी हुन्, जसले सन् २०२४ पाकिस्तानी आम निर्वाचनमा विजय पश्चात्, १० मार्च २०२४ मा पदभार ग्रहण गरेका थिए।[1]