पाकिस्तानका जिल्लाहरू
From Wikipedia, the free encyclopedia
पाकिस्तानका जिल्लाहरू (उर्दू: اِضلاعِ پاكِستان); पाकिस्तानको तेस्रो-क्रमको प्रशासनिक विभाजनहरू हुन्। जिल्ला प्रदेश र विभागहरू भन्दा तल हुन्छ जसले पाकिस्तानको स्थानीय सरकारको पहिलो स्तर गठन गर्दछ। पाकिस्तानमा कुल १७० जिल्लाहरू छन् जसमा राजधानी क्षेत्र र आजाद कश्मीर र गिल्गित बस्तिस्तानका जिल्लाहरू समावेश छन्।[2][3] यी जिल्लाहरूलाई थप तहसिल र सङ्घ परिषद्हरूमा विभाजन गरिएको छ।
छरितो तथ्यहरू पाकिस्तानको जिल्ला, श्रेणी ...
पाकिस्तानको जिल्ला | |
---|---|
श्रेणी | प्रशासनिक विभाजन |
अवस्थिति | पाकिस्तानको प्रशासनिक एकाइ |
सङ्ख्या | १७१ (as of सन् २०२३) |
जनसङ्ख्या | धेरै: लाहोर, पञ्जाब— १,११,२६,२८५ ( सन् २०१७ को जनगणना)[1] थोरै: आवारान, बलुचिस्तान, पाकिस्तान—१२१,६६० (सन् २०१७ जनगणना)[1] |
क्षेत्रफल | ठूलो: चागई, बलुचिस्तान—४४,७४८ किमी२ (१७,२७७ वर्ग माइल) सानो: कराची मध्य, सिन्ध—६९ किमी२ (२७ वर्ग माइल) |
सरकार | जिल्ला प्रशासन |
उप प्रशासन | तहसील, सङ्घ परिषद् |
बन्द गर्नुहोस्