From Wikipedia, the free encyclopedia
पाउलो दिबाला (Paulo Bruno Exequiel Dybala) (स्पेनी उच्चारण: [ˈpaulo ðiˈβala];[lower-alpha 1] जन्म १५ नोभेम्बर २०९३) एक अर्जेन्टिनाका व्यवसायीक फुटबल खेलाडी हुन्। उनी हाल युभेन्टसबाट क्लब फुटबल खेल्ने गर्दछन्, भने अर्जेन्टिनाबाट अन्तर्राष्ट्रिय फुटबल खेल्ने गर्दछन्।[3]
व्यक्तिगत जानकारी | |||
---|---|---|---|
पुरा नाम | पाउलो ब्रुनो यासेक्युल दिबाला[1] | ||
जन्म मिति | १५ नोभेम्बर १९९३ | ||
जन्म स्थान | लगुन लार्गा, अर्जेन्टिना | ||
उचाइ | १.७७ मी (५ फिट ९ १⁄२ इन्च)[2] | ||
खेल्ने स्थान(हरू) | स्ट्राइकर/आक्रमक मीडफिल्डर | ||
क्लब जानकारी | |||
वर्तमान टोली | युभेन्टस | ||
सङ्ख्या | १० | ||
युवा करियर | |||
२००३-२०११ | इन्स्टिटुटो | ||
वरिष्ठ करियर* | |||
वर्ष | टोली | उपस्थिति | (गोल) |
२०१२–२०१२ | इन्स्टिटुटो | ३८ | (१७) |
२०१२-२०१५ | पालेर्मो | ८९ | (२१) |
२०१५– | युभेन्टस | १२८ | (५७) |
अन्तर्राष्ट्रिय करियर‡ | |||
२०१५– | अर्जेन्टिना | १९ | (१) |
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: १४ October २०१७ ‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: ६ September २०१७ |
४ जुन २०१५ मा दिबाला युभेन्टसबाट खेल्न सुरू गरेका थिए। उनलाई पहिलो ५ वर्षको लागि €३२ मीलियनमा युभेन्टसले अनुबन्धन गरेको थियो।[4] [5]उनले पहिलोपटक खेलमा २१ नम्बरको जर्सि लगाएर मैदानमा उत्रिएका थिए।[6][7]उनले ३० अगस्ट २०१५ मा पहिलोपटक लिग गोल गरेका थिए।सुपर रोमा विरूद्वको उक्त खेलमा उनले खेलको ८७ मीनेटमा गोल गरेका थिए।[8]उनले पहिलो सिजन जम्मा १६ लिग खेल खेल्दै ६ गोल गरेका थिए भने २ एसिस्ट समेत राखेका थिए।उनले प्रत्येक १५१ मीनेटमा १ गोलको औसत समेत मायम गरेका थिए।[9] [10] २३ फेब २०१६ मा उनले पहिलो च्याम्पियन लिग गरेका थिए[11]
दिबालाले २०१७ को सिजनबाट क्लबका लागि १० नम्बरको जर्सिमा मैदान उत्रने गरेका थिए।[12]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.