From Wikipedia, the free encyclopedia
पाइ दिवस गणितीय अचर सङ्ख्या π को मान पत्ता लागेको दिनको सम्झना स्वरूप मनाइने दिन हो र गणितीय पाईको लागि मनाइने वार्षिक दिवस हो । पाईको मान ३.१४ लाई पछ्याउँदै तेस्रो महिना मार्च महिनाको १४ तारिखमा पाइ दिवस मनाइन्छ । पाई दिवस सर्वप्रथम 1988 मा सानफ्रान्सिस्को एउटा प्रयोगशालामा लरी श द्वारा मनाइएको हो । सन् 2015 मार्च 14 को 9:26:53 को समयले π को मान 3.141592653 को पहिलो 10 अङ्क प्रतिनिधित्व गर्ने भएकोले विशेष रूपमा मनाइयो ।
पाइ दिवस | |
---|---|
अनुयायी | विश्वभर |
प्रकार | धर्मरहित |
महत्त्व | ३, १ र ४ |
उत्सव | Pie eating, discussions about π [1] |
मिति | मार्च १४ |
सम्बन्धित | Pi Approximation Day |
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.