पाइजामा
From Wikipedia, the free encyclopedia
पाइजामा वा जामा (हिन्दी: पजामा, अङ्ग्रेजी: Pyjamas) इजार भएको हलुका खालको सुरुवाल हो । यो मुख्यत दक्षिण तथा पश्चिम एसियाका महिला तथा पुरूषहरूले पहिरिने गरेको पाइन्छ ।[1]
छरितो तथ्यहरू पाइजामा, प्रकार ...
पाइजामा | |
---|---|
प्रकार | बाहिरी पहिरन |
प्रयोगकर्ता | महिला/पुरूष |
बन्द गर्नुहोस्