![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/7/76/Landslide_animation_San_Matteo_County.gif/640px-Landslide_animation_San_Matteo_County.gif&w=640&q=50)
पहिरो
From Wikipedia, the free encyclopedia
पहिरो जमीनको उच्च भागबाट जमीन भत्केर तल खस्ने प्राकृतिक क्रिया हो । पहिरो एउटा भूवैज्ञानिक घटना हो । पहाडमा हुने भू-स्खलनलाई पहिरो भनिन्छ, पहिरो जानुका कारणहरू धेरै हुन्छन् रुखबिरुवाको अन्धाधुन्ध फँडानी ,भौगर्भिक अध्यन बिना पहाडमा सडक तथा अन्य संरचना आदिको निर्माण, आदि मानवद्वारा निर्मित कारणहरू हुन् भने प्राकृतिक कारणहरू जस्तै अतिवृष्टि, भूकम्प आदिको कारणले पनि पहिरो जाने गर्छ ।
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/7/76/Landslide_animation_San_Matteo_County.gif)
सिक्किमको कोप्चेछेउको भयानक पहिरो