![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/c/c0/Paresh_Rawal_still4.jpg/640px-Paresh_Rawal_still4.jpg&w=640&q=50)
परेश रावल
From Wikipedia, the free encyclopedia
परेश रावल भारतीय चलचित्र क्षेत्रका एक बहुप्रसिद्ध अभिनेता तथा राजनीतिज्ञ हुन् । उनको जन्म सन् १९५५को मे ३० तारिकको दिन भारतको मुम्बईमा भएको थियो । उनी राजनीतिक रूपमा भारतीय जनता पार्टीसँग अब्बध छन् ।