पञ्चकर्म
From Wikipedia, the free encyclopedia
पञ्चकर्म (अर्थात पाँच कर्म) आयुर्वेदको उत्कृष्ट चिकित्सा विधि हो। पञ्चकर्मलाई आयुर्वेदको विशिष्ट चिकित्सा पद्धति पनि भनिन्छ। यस विधिबाट शरीरमा लाग्ने रोगहरूको कारण जुन वात, पित्त, तथा कफ हुन्छ यी तीन दोषहरु अर्थात् त्रिदोषहरुका असम रूपलाई समरूपमा पूर्ववत् स्थापना गर्नको लागि विभिन्न प्रकारको प्रक्रियाहरू प्रयोगमा ल्याइन्छन्। किनभने यिनी धेरै प्रक्रियायहरूमा पांच कर्म मुख्य छन्, यसैकारण ‘’पञ्चकर्म’’ भन्दछन्। यो पांच कर्महरूको प्रक्रियाहरू यस प्रकार छन्
- १- वमन
- २- विरेचन
- ३- बस्ति – अनुवासन
- ४- बस्ति – आस्थापन
- ५- नस्य
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
उपर्क्युक्त पाँच कर्महरुलाई मुख्य अथवा प्रधान कर्म भनिन्छ ।