न्युयोर्क स्टक एक्सचेन्ज
From Wikipedia, the free encyclopedia
न्युयोर्क स्टक एक्सचेन्ज (NYSE) ११ वाल स्ट्रिट, लोअर म्यानहट्टन, न्युयोर्क सिटी, संयुक्त राज्य अमेरिका मा स्थित शेयर बजार हो । यो [4][5] बजार पूँजीकरणको आधारमा संसारको सबैभन्दा ठूलो स्टक एक्सचेन्ज हो यसमा सुचिकृत कम्पनीहरूको बजार पूँजीकरण २०१८ फेब्रुअरीमा ३०.१ ट्रिलीयन अमेरिकी डलर रहेको छ। [6] [7] २०१३ मा औसत दैनिक व्यापार मूल्य लगभग युएस$ १६९ थियो ।
२०१५ मा न्युयोर्क स्टक एक्सचेन्ज भवन | |
प्रकार | स्टक एक्सचेन्ज |
---|---|
स्थान | New York City, New York, U.S. |
स्थापना | मे १७, १७९२; २३२ वर्ष पहिले (१७९२-०५-17)[1] |
मालिक | Intercontinental Exchange |
प्रमुख व्यक्ति |
|
मुद्रा | अमेरिकी डलर |
सूचीकृत कम्पनीहरू | २,४०० \[2] |
बजार पूँजीकरण | US$ २२.९ ट्रिलीयनतर (२०१९)[3] |
परिमाण | US$ २०.१६१ ट्रिलीयन (२०११) |
सूचकाङ्क |
|
वेबसाइट | nyse.com ढाँचा:Infobox NRHP |
न्युयोर्क स्टक एक्सचेन्जको परिचालन न्युयोर्क स्टक एक्सचेन्ज युरोनेक्ट द्वारा गारिन्छ, जुन २००७ मा पूर्णतः इलेक्ट्रोनिक स्टक एक्सचेन्ज युरोनेक्ट को साथ न्युयोर्क स्टक एक्सचेन्ज विलयद्वारा गठित भयो ।
न्युयोर्क स्टक एक्सचेन्ज ट्रेडिंग फ्लोर ११ वाल स्ट्रिट मा स्थित छ र यसमा व्यापार र कारोबार सुविधाको लागि २१ कोठा छन् । १९७८ मा, मुख्य भवन र ११ वाल स्ट्रिट को भवनलाई राष्ट्रिय ऐतिहासिक स्थल तोकिएको छ ।[8][9][10][11]