ईंग्लिश फुटबल क्लब From Wikipedia, the free encyclopedia
न्युक्यासल युनाइटेड फुटबल क्लब इङ्गल्याण्डमा रहेको एक इङ्लिस प्रिमियर लिग फुटबल क्लब हो। यस क्लबको स्थापना १८९२ मा दुई स्थानीय क्लबहरू, न्युक्यासल इस्ट एन्ड र न्युक्यासल वेस्ट एन्डको विलयबाट भएको हो। इस्ट एन्ड र वेस्ट एन्ड क्लबहरूको एकीकरणपछि न्यूक्यासल युनाइटेड इस्ट एन्डको रातो जर्सीमा नै खेलिरह्यो तर सन् १८९४ मा रंगको कारणले हुने टकरावबाट बच्नको लागि कालो सेतो धर्के सर्टसँग कालो रंगको सानो प्यान्ट र मोजाको चिन्हात्मक जर्सी प्रयोग गरियो।[2]
पुरा नाम | न्युक्यासल युनाइटेड फुटबल क्लब | |||
---|---|---|---|---|
उपनाम(हरू) | द म्यागपाइज, द टुन, गोर्डिज | |||
स्थापना | ९ डिसेम्बर १८९२ | |||
मैदान | सेन्ट जेम्स पार्क रङ्गशाला | |||
क्षमता | ५२,३५४[1] | |||
मालिक | माइक एश्ले | |||
प्रवन्ध निर्देशक | ली चार्न्ले | |||
अन्तरिम प्रमुख कोच | राफेल बेनिटेज | |||
लिग | प्रिमियर लिग | |||
२०१७-१८ | प्रिमियर लिग, १०औं | |||
वेबसाइट | क्लबको आधिकारिक पृष्ठ | |||
|
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.