![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/b/bc/Bra-Cos_%25281%2529.jpg/640px-Bra-Cos_%25281%2529.jpg&w=640&q=50)
नेयमार
ब्राजिलियन प्रख्यात खेलाडी / From Wikipedia, the free encyclopedia
नेयमार डा सिल्भा संटोस जुनियर को जन्म ब्राजिलमा सन् १९९२ फेब्रुअरी ५ मा भएको हो । आफ्ना फुटबल टिमका खेलाडी तथा दर्शकदीर्घा माझ उनी नेयमारको नामले चिनिन्छन् । उनी ब्राजिलबाट खेल्छन । व्यावसायिक रूपमा हाल उनी स्पेनिस क्लब बार्सिलोना फुटबल क्लबबाट विश्व किर्तिमानी रकममा फ्रान्सेली क्लब पेरिस सेन्ट-जर्मेन आबद्ध भएका छन् र पियसजीमा खेल्दै छन् । उनी फुटबल खेल मैदानमा फरवार्ड, बिंगरबाट खेल्ने गर्छन ।
छरितो तथ्यहरू व्यक्तिगत जानकारी, पुरा नाम ...
![]() २०१८ मा नेयमार | ||||||||||||||||
व्यक्तिगत जानकारी | ||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
पुरा नाम | नेयमार डा सिल्भा संटोस जुनियर[1] | |||||||||||||||
जन्म मिति | सन् १९९२ फेब्रुअरी ५ | |||||||||||||||
जन्म स्थान | मोगी डास क्रुज, ब्राजिल[1] | |||||||||||||||
उचाइ | १.७५ मी (५ फिट ९ इन्च)[2] | |||||||||||||||
खेल्ने स्थान(हरू) | फरवार्ड, बिंगर | |||||||||||||||
क्लब जानकारी | ||||||||||||||||
वर्तमान टोली | पेरिस सेन्ट-जर्मेन | |||||||||||||||
सङ्ख्या | १० | |||||||||||||||
युवा करियर | ||||||||||||||||
१९९९–२००३ | सानटिस्टा | |||||||||||||||
२००३–२००९ | संटोस | |||||||||||||||
वरिष्ठ करियर* | ||||||||||||||||
वर्ष | टोली | उपस्थिति | (गोल) | |||||||||||||
२००९–२०१३ | संटोस | १०३ | (५४) | |||||||||||||
२०१३–२०१७ | बार्सिलोना | १२३ | (६८) | |||||||||||||
२०१७– | पेरिस सेन्ट जर्मेन | ७८ | (५९) | |||||||||||||
अन्तर्राष्ट्रिय करियर‡ | ||||||||||||||||
२००९ | ब्राजिल अन्डर-१७ | ३ | (१) | |||||||||||||
२०११ | ब्राजिल अन्डर-२० | ७ | (९) | |||||||||||||
२०१२ | ब्राजिल अन्डर-२३ | ७ | (४) | |||||||||||||
२०१०– | ब्राजिल | ११५ | (७०) | |||||||||||||
सम्मान
| ||||||||||||||||
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: ११ नोवेम्बर,२०२१ ‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: ११ नोवेम्बर २०२१ |
बन्द गर्नुहोस्