From Wikipedia, the free encyclopedia
नेपाल सद्भावना पार्टी नेपालको एक राजनीतिक दल हो। यो पार्टीकी वर्तमान अध्यक्ष सरिता गिरी हुन्। नेपाल सद्भावना पार्टीको केन्द्रीय कार्यालय काठमाडौंको विशालनगरमा छ। यसले संविधान सभा निर्वाचन २०७० मा भाग लिएको थियो। उक्त निर्वाचनमा यो दलको चुनाव चिन्ह हात थियो।[1] नेपाल सद्भावना पार्टीले संविधान सभा निर्वाचन २०७० मा प्रत्यक्ष तर्फ कुल १२,५७२ मत प्राप्त गरेको थियो भने समानुपातिक तर्फ १५,५७८ मत प्राप्त गरेको थियो।[2]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.