नेपाल राष्ट्रिय फुटसल टोली
From Wikipedia, the free encyclopedia
नेपाल राष्ट्रिय फुटसल टोली एक नेपाल र नेपालीको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय स्तरको फुटसल खेल तथा प्रतियोगितामा सहभागीता जनाउने फुटसल पुरूष टोली हो ।
छरितो तथ्यहरू उपनाम(हरू), सङ्गठन ...
उपनाम(हरू) | गोर्खाली | ||
---|---|---|---|
सङ्गठन | नेपाल फुटसल सङ्घ | ||
सङ्घ | एएफसी | ||
उप-सङ्घ | साफ | ||
कप्तान | सुरज राउत | ||
सर्वाधिक गोलकर्ता |
सुरज राउत (२ गोल) | ||
फिफा कोड | NEP | ||
| |||
बन्द गर्नुहोस्