नेपाली काँग्रेस (प्रजातान्त्रिक) नेपाली कांग्रेसको विभाजनबाट बनेको नेपालको एउटा राजनीतिक दल थियो। नेपाली कांग्रेस (प्रजातान्त्रिक)को नेतृत्व पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गरेका थिए भने मूल पार्टीको नेतृत्व गिरिजाप्रसाद कोइरालाले गरेका थिए।

छरितो तथ्यहरू नेपाली काँग्रेस (प्रजातान्त्रिक)Nepali Congress (Democratic), अध्यक्ष ...
नेपाली काँग्रेस (प्रजातान्त्रिक)

Nepali Congress (Democratic)
अध्यक्षशेरबहादुर देउवा
महासचिवविमलेन्द्र निधि
स्थापना२०५९ असोज ६ गते
विघटन२०६४ असोज ८ गते
टुक्रिएकोनेपाली कांग्रेस
विलयनेपाली कांग्रेस
प्रमुख कार्यालयकाठमाडौँ जिल्ला
विचारधाराSocial democracy
बन्द गर्नुहोस्

सन् २००७ सेप्टेम्बर २५ मा, नेपाली कांग्रेस वेब्याक मेसिन अभिलेखिकरण २०२१-१२-१५ मिति (प्रजातान्त्रिक) र नेपाली कांग्रेसबीच एकता भयो। एकीकृत पार्टीले नेपाली कांग्रेसको नाम कायम राख्दै रुखलाई चुनाव चिन्हको रूपमा प्रयोग गरेको छ।

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Wikiwand in your browser!

Seamless Wikipedia browsing. On steroids.

Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.

Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.