नेपाली इतिहासको समयरेखा
From Wikipedia, the free encyclopedia
यो नेपाली इतिहासको समयरेखा हो, जसमा नेपाल र यसका पूर्ववर्ती राज्यहरूमा भएका महत्त्वपूर्ण कानुनी र क्षेत्रीय परिवर्तनहरू र राजनीतिक घटनाहरू समावेश छन्। यी घटनाहरूको पृष्ठभूमि बारे पढ्नको लागि, नेपालको इतिहास हेर्नुहोस्। समयरेखामा विक्रम सम्वत् र इस्वी सम्वत् को उल्लेख गरिएका छन्।