नेदरल्याण्डस एन्टिलस
From Wikipedia, the free encyclopedia
नेदरल्यान्डस एन्टिलस (डच: Nederlandse Antillen [ˈneːdərˌlɑntsə ɑnˈtɪlə(n)] ( सुन्नुहोस्), पपियामेन्टु: Antia Hulandes[2]) एक नेदरल्यान्डको स्वशासित राष्ट्र हो । यसलाई पहिला नेदरल्यान्ड वेस्ट इंडीज अथवा डच एंटीलस/ वेस्ट इंडीज[3] को नामबाट पनि चिनिन्थ्यो | यो राष्ट्र क्यारेबियन सागरमा कुरासाओ र बोनेर नामका दुई द्विप समूहहरू मिलेर बनेको छ | यो भेनेजुएलियाई तटको दक्षिण पूर्वमा स्थित छ | यस द्विपको अर्थव्यवस्था पर्यटन, अन्तरराष्ट्रिय वित्तीय सेवाहरू, अंतर्राष्ट्रिय वाणिज्य र शिपिंग र पेट्रोलियम माथि निर्भर गर्दछ |
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
छरितो तथ्यहरू नेदरल्यान्डस एन्टिलसNederlandse Antillencode: nl is deprecated (डच)Antia Hulandescode: pap is deprecated (Papiamento), वस्तु-स्थिति ...
नेदरल्यान्डस एन्टिलस Nederlandse Antillencode: nl is deprecated (डच) Antia Hulandescode: pap is deprecated (Papiamento) | |||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
१९५४–२०१० | |||||||||||||||
राष्ट्रिय गान: Het Wilhelmus (1954-1964) Tera di Solo y suave biento (१९६४-२०००) Anthem without a title (२०००-२०१०) | |||||||||||||||
वस्तु-स्थिति | Former constituent country of the Kingdom of the Netherlands | ||||||||||||||
राजधानी | Willemstad | ||||||||||||||
आम भाषाहरू | Dutch, English, Papiamento[1] | ||||||||||||||
रैथाने(हरू) | Netherlands Antillean | ||||||||||||||
सरकार | Constitutional monarchy | ||||||||||||||
Queen | |||||||||||||||
• १९५४-१९८० | Juliana | ||||||||||||||
• १९८०-२०१० | Beatrix | ||||||||||||||
• १९५१-१९५६ | Teun Struycken | ||||||||||||||
• १९६२-१९७० | Cola Debrot | ||||||||||||||
• १९८३-१९९० | René Römer | ||||||||||||||
• २००२-२०१० | Frits Goedgedrag | ||||||||||||||
• १९५४-१९६८ | Efraïn Jonckheer | ||||||||||||||
• १९७३-१९७७ | Juancho Evertsz | ||||||||||||||
• २००६-२०१० | Emily de Jongh-Elhage | ||||||||||||||
व्यवस्थापिका | Estates of the Netherlands Antilles | ||||||||||||||
इतिहास | |||||||||||||||
• स्थापित | १५ डिसेम्बर १९५४ | ||||||||||||||
• Secession of Aruba | १ जनवरी १९८६ | ||||||||||||||
• Dissolution of the Netherlands Antilles | १० अक्टोबर २०१० | ||||||||||||||
क्षेत्रफल | |||||||||||||||
२००१ | ८०० किमी२ (३१० वर्ग माइल) | ||||||||||||||
जनसङ्ख्या | |||||||||||||||
• २००१ | १७५६५३ | ||||||||||||||
मुद्रा | Netherlands Antillean guilder | ||||||||||||||
टेलिफोन कोड | ५९९ | ||||||||||||||
इन्टरनेट डोमेन | .an | ||||||||||||||
|
बन्द गर्नुहोस्