नामिबिया महिला राष्ट्रिय फुटबल टोली
From Wikipedia, the free encyclopedia
नामिबिया महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा नामिबियाको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो नामिबिया फुटबलको लागि शासकीय निकाय नामिबिया फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र सिएएफको सदस्य राष्ट्र हो ।
छरितो तथ्यहरू सङ्गठन, सङ्घ ...
सङ्गठन | नामिबिया फुटबल सङ्घ | ||
---|---|---|---|
सङ्घ | सिएएफ | ||
प्रमुख प्रशिक्षक | Jacqueline Shipanga | ||
कप्तान | Uerikondjera Kasaona | ||
फिफा कोड | NAM | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | ९८ ५ (१५ डिसेम्बर २०१५) | ||
उच्च वरीयता | ८९ (डिसेम्बर २००९) | ||
निम्न वरीयता | १२४ (सेप्टेम्बर २०१५) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
दक्षिण अफ्रिका १३–० नामिबिया (पिटोरिया, दक्षिण अफ्रिका; २५ अक्टोबर २००३) | |||
ठूलो विजय | |||
नामिबिया ६–० स्वाजिल्याण्ड (लुसाका, जाम्बिया; २२ अगस्ट २००६) | |||
ठूलो हार | |||
दक्षिण अफ्रिका १३–० नामिबिया (पिटोरिया, दक्षिण अफ्रिका ; २५ अक्टोबर २००३) | |||
अफ्रिकी महिला च्याम्पियनसिप | |||
उपस्थिति | १ (पहिलो खेल २०१४) | ||
उत्कृष्ट नतिजा | समूह चरण (२०१४) |
बन्द गर्नुहोस्