![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/d/d9/Naadam_Festival_2024_Opening_Ceremony.jpg/640px-Naadam_Festival_2024_Opening_Ceremony.jpg&w=640&q=50)
नादाम
From Wikipedia, the free encyclopedia
नादाम (मङ्गोलियन: Наадам , शास्त्रीय मङ्गोलियन: Naɣadum, [ˈnaːdəm], शाब्दिक "खेल") मङ्गोलियाको एक परम्परागत पर्व हो । यस पर्वलाई स्थानियहरले "इरिइन गुरभान नादाम" (эрийн гурван наадам) "पुरुष तीन खेल" भन्ने गरिन्छ । खेलहरूमा मङ्गोलियन कुस्ती, घोडा दौड, र धनुविद्या हुन र मध्य गृष्मा देशभर आयोजना गरिन्छ । मङ्गोलियन कुस्ती बाहेकमा महिलाहरूले धनुविद्या तथा बालिकाहरूले घोडा दौडमा सहभागिता जनाउन शुरू गरेका छन् ।
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/thumb/d/d9/Naadam_Festival_2024_Opening_Ceremony.jpg/640px-Naadam_Festival_2024_Opening_Ceremony.jpg)
सन् २०१० मा यूनेस्कोले नादामलाई मानवताको अदृश्य सांस्कृतिक सम्पादनको प्रतिनिधी सूचीमा सूचीकृत गरेको थियो ।