![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/4/4a/Naag_pooja.jpg/640px-Naag_pooja.jpg&w=640&q=50)
नागपञ्चमी
सर्पलाई सम्मान गर्ने हिन्दू पर्व / From Wikipedia, the free encyclopedia
नागपञ्चमी श्रावण महिनामा शुक्ल पक्षको पञ्चमीका दिन मनाइन्छ। यस दिनमा प्रकृति पुजा गर्ने सम्पुर्ण समुदाय बाट नागको पूजा गर्ने गरिन्छ नागको पुजाको साथमा भुमे क्षेत्रपाल देवताको समेत पुजा गर्ने गरीन्छ । नागपञ्चमी एक श्रद्धा र विश्वासको पर्व हो यस दिन आठ प्रकारको अष्ट नाग को पुजा गर्ने गरीन्छ। यस दिनमा नागको साथै नाग धारण गर्ने भगवान भोलेनाथको पूजा आराधना पनि गरिन्छ।
छरितो तथ्यहरू नागपञ्चमी, वैकल्पिक नाम ...
![]() नागपञ्चमीमा नागको प्रतिमा पूजा गरिंदै | |
वैकल्पिक नाम | नागपूजा |
अनुयायी | सनातन प्रकृति |
प्रकार | प्रकृति धार्मिक |
परिपालन | नागको पूजा, नागको तस्बीर ढोकामा टाँस्ने |
मिति | श्रावण महिनामा शुक्ल पक्षको पञ्चमी |
२०२४ date | date missing (please add) |
बन्द गर्नुहोस्