नाइलन
From Wikipedia, the free encyclopedia
नाइलन पोलिमाइडको रूपमा चिनिने सिन्थेटिक पोलिमरको एक प्रकार हो । सन १९३५ फेब्रुअरी २८ मा वाल्लास क्यारोथरले ड्युपोन्ट एक्सपेरिमेन्ट स्टेशनमा ड्युपोन्ट अनुसन्धानको क्रममा पहिलो पटक नाइलन उत्पादन गरेका थिए । यो सबैभन्दा बढि प्रयोग हुने पोलिमर मध्य एक हो ।
Wikiwand in your browser!
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.