भारतीय चलचित्र अभिनेत्री From Wikipedia, the free encyclopedia
नन्दिता दास एक भारतीय चलचित्र अभिनेत्री र निर्माता पनि हुन्। उनीले ३० भन्दा बढी चलचित्र जुन दशभन्दा बढी भाषामा अनुवाद गरिएको छ त्येसमा काम गरिन्। उनीलाई उनको राम्रो अभिनयको कारण चिनिन्छ।[1] उनीले २०१०मा फिल्मफेयर पुरस्कार प्राप्त गरिन्।
नन्दिता दास | |
---|---|
जन्म | नयाँ दिल्ली, भारत | नोभेम्बर ७, १९६९
पेशा | अभिनेत्री निर्माता |
कार्यकाल | १९८९, १९९६-हालसम्म |
जीवनसाथी | सौम्या सेन (२००२-२००९) सुबोध मस्कारा (२०१०-वर्तमान) |
सन्तान | १ |
उनको जन्म नोभेम्बर ७, १९६९मा भारतको नयाँ दिल्लीमा भएको थियो। उनका पिता जतीन दास एक चित्रकार र मूर्तिकार थिए।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.