From Wikipedia, the free encyclopedia
मेजर ध्यानचंद सिंह जन्म २९ अगस्त १९०५ मा भारत को इलाहाबादमा भएको थियो उनी एक भारतीय फिल्ड हॉकी का भुतपूर्व खेलाडी तथा कप्तान पनि थिए । उनलाई विश्वकै उत्कृष्ट खेलाडी मानिन्छ उनले लगातार ३ पटक सम्म ओलम्पिकमा भारतीय हाकी टीमलाई स्वर्ण पदक जिताउनेपहिलो खेलाडी पनि हुन उनले सन १९२८ मा एम्सटर्डम ओलोम्पिक , १९३२ मा लॉस एंजेल्स ओलोम्पिक तथा १९३६ मा बर्लिन ओलम्पिक पर्दछन । आज पनि भारतमा उनको जन्म दिनका दिन भारतीय खेल दिवस मनाउने गरिन्छ ।[1]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.