दीनार
From Wikipedia, the free encyclopedia
दीनार (अरबी: دينار) भूमध्य सागर नजिकैका धेरै देशहरूमा प्रयोग हुने एक प्रमुख मुद्रा इकाई हो। यसको ऐतिहासिक प्रयोग व्यापक रूपमा रहेको छ।.[1]
आधुनिक दिनारको ऐतिहासिक पूर्ववर्तीहरू सुनको दिनार हो जुन मध्यकालीन इस्लामी साम्राज्यको मुख्य सिक्का हो जसलाई खलिफा अबद अल-मलिक इब्न मर्वान इब्न अल-हकमद्वारा ६९६–६९७ ईसापूर्वमा, जारी गरिएको थियो। "दिनार" भन्ने शब्द पुरानो रोमको चाँदीको "देनारिउस" सिक्काबाट आएको थियो]
कुषाण शासन कालमा सुनको सिक्केको वजन ८.०३ ग्राम हुने गरेको थियो भने गुप्त कालमा यसको वजन ९.३३ ग्राम रहेको थियो।[2][3] यो कुषाणको सिक्काहरूमा आधारित थियो। रोमन रूपमा दीनारको मूल्य करिब साढे चार ग्राम स्वर्णको बराबर थियो। हाल तमाम देश तथा क्षेत्रहरूमा दीनार धातुको मुद्राको विपरीत कागजको नोटहरूको प्रयोग हुने गरेको छ।