![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/5/55/Dalailama1_20121014_4639.jpg/640px-Dalailama1_20121014_4639.jpg&w=640&q=50)
दलाई लामा
From Wikipedia, the free encyclopedia
दलाई लामा बौद्ध धर्म अन्तर्गत महायान सम्प्रदायको बोधिसत्व दर्शनमा आधारित अवतारवादको अटुट शृङ्खला हो । उनलाई विश्वभरीका बौद्ध धर्मावलम्बीहरु बोधिसत्व आर्य-अवलोकितेश्वरका जिवित अवतारका रुप मान्दछन । मंगोलियन भाषामा दलाईको अर्थ समुन्द्र र लामाको अर्थ गुरू हुन्छ। दलाई लामालाई तिब्बती बौद्ध धर्म अन्तर्गतको मुख्यत: गेलुक (पहिलो टोपी सम्प्रदाय) सम्प्रदाय र समग्रमा सम्पुर्ण बौद्ध धर्मका गुरु रूपमा श्रद्धा गरिन्छ ।
यो लेखलाई नेपाली भाषामा अनुवाद गर्न आवश्यक छ। यो लेख वा यसको कुनै खण्ड नेपाली भाषामा नभएर अर्को कुनै भाषामा लेखिएको हुन सक्छ। यसलाई नेपालीमा अनुवाद गर्न सहयोग गर्नुहोस्। नेपालीमा लेख्ने तरिका तपाईँहरूले यहाँ हेर्न सक्नुहुनेछ। |
छरितो तथ्यहरू निवास, गठन ...
| |
निवास | धर्मशाला, भारत |
---|---|
गठन | १३९१ |
वेबसाइट | dalailama |
बन्द गर्नुहोस्