दया (गायिका)
From Wikipedia, the free encyclopedia
ग्रेस मार्टिन टन्डन[3] (जन्म:२४ अक्टोबर १९९८), सुन्नुहोस्ⓘ मञ्चको नाम दयाबाट परिचित एक अमेरिकी गायिक तथा गीतकार हुन्। उनले आर्टबिट्ज जेट मनोरञ्जन र सापेक्ष मनोरञ्जन वितरण लगायतका रेकर्ड लेबलहरूमा हस्ताक्षर गर्दै पहिलोपटक ४ सेप्टेम्बर २०१५ मा, उनकै मञ्चको नामको विस्तारित सङ्गालो सार्वजनिक गरेकी थिइन्[4][5] जसमा उनको चर्चित मानिएको गीत "हाइड अवे" सार्वजनिक गरेकी थिइन् जुन गीत बिलबोर्ड हट १००मा २३औँ स्थानमा आएको थियो। उनले ७ अक्टोबर २०१६ मा, उनको पहिलो गिती सङ्गालो सिट स्टिल, लुक प्रिटी जारी गरेकी थिइन्।[6][7]
छरितो तथ्यहरू दया, व्यक्तिगत विवरण ...
दया | |
---|---|
व्यक्तिगत विवरण | |
वास्तविक नाम | ग्रेस मार्टिन टन्डन |
जन्म | (1998-10-24) अक्टोबर २४, १९९८ (उमेर २५)[1] पिट्सबर्ग, पेन्सलभेनिया, अमेरिका |
उत्पत्ति | माउन्ट लेबनान, पेन्सिलभेनिया, अमेरिका |
विधा |
|
पेशा |
|
सक्रिय वर्ष | सन् २०१५–हाल |
लेबल |
|
वेबसाइट | theofficialdaya |
बन्द गर्नुहोस्