दक्षिण एसियाली फुटबल सङ्घ
From Wikipedia, the free encyclopedia
दक्षिण एसियाली फुटबल महासङ्घ(साफ) (अंग्रेजी:-South Asian Football Federation (SAFF)) जसको स्थापना सन् १९९७ सालमा भएको थियो । यो एउटा महादेशका उप महादेशीय फुटबल सङ्घ हो जसका सात सदस्य राष्ट्र रहेका छन् । ती सदस्य राष्ट्रहरू बङ्गलादेश ,भुटान ,भारत ,नेपाल ,श्रीलङ्का ,माल्दिभस्,पाकिस्तान हुन् । जुन भुटान बाहेक सबै साफका संस्थापक सदस्य राष्ट्रहरू हुन्।भने भुटानले साफमा सन् २००० पछिमात्र आफ्नो सहभागीता पेश गरेको थियो । यो सार्कका राष्ट्रहरूमा फुटबल सम्बन्धित विषयमा काम गर्ने एक खेलकुद संस्था हो ।
छरितो तथ्यहरू आदर्श वाक्य, गठन ...
साफका सदस्य राष्ट्रहरू | |
आदर्श वाक्य | Strength in Unity |
---|---|
गठन | १९९७ |
प्रकार | खेलकुद सङ्घहरू |
सदस्यता | ७ राष्ट्रहरू |
संस्था प्रमुख | ![]() |
मूल सङ्गठनहरू | एएफसी |
वेबसाइट | southasiafootball |
बन्द गर्नुहोस्
यससँगै सन् २००५ मा साफमा आफ्नो सदस्यता पेस गरेको अफ्गानिस्थानले फेरि सन् २०१५ पश्चात् पुनः साफ त्यागी क्याफको सदस्यता ग्रहण गरेको थियो ।