दक्षिण अफ्रिका यू-१७ राष्ट्रिय फुटबल टिम
From Wikipedia, the free encyclopedia
दक्षिण अफ्रिका यू-१७ राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा दक्षिण अफ्रिका प्रतिनिधित्व गर्ने १७ वर्ष मुनिका खेलाडी हरूको पुरुष फुटबल टिम हो । यो दक्षिण अफ्रिका फुटबलको लागि शासकीय निकाय दक्षिण अफ्रिका फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र सिएएफको सदस्य राष्ट्र हो ।
छरितो तथ्यहरू उपनाम(हरू), सङ्गठन ...
उपनाम(हरू) | Amajimbos | ||
---|---|---|---|
सङ्गठन | दक्षिण अफ्रिका फुटबल सङ्घ | ||
सङ्घ | सिएएफ (अफ्रिका) | ||
उप-सङ्घ | कोसोफा | ||
प्रमुख प्रशिक्षक | Molefi Ntseki | ||
कप्तान | Costandino Christondoulou | ||
सर्वाधिक उपस्थिति | Thamsanqa Ayanda Juqu | ||
सर्वाधिक गोलकर्ता | Sduduzo Lwazi Siwela | ||
फिफा कोड | RSA | ||
| |||
अफ्रिकी यू-१७ राष्ट्र कप | |||
उपस्थिति | ३ (पहिलो खेल २००५) | ||
उत्कृष्ट नतिजा | उप- बिजेता, २०१५ | ||
फिफा यु-१७ विश्व कप | |||
उपस्थिति | १ (पहिलो खेल २०१५) | ||
उत्कृष्ट नतिजा | समूह चरण, २०१५ |
बन्द गर्नुहोस्