थोमस् हार्डी
अंंग्रेजी कवि र उपन्यासकार / From Wikipedia, the free encyclopedia
थोमस हार्डी, OM (२ जुन १८४० – ११ जनवरी १९२८) अंंग्रेजी कवि र उपन्यासकार थिए । उनि जर्ज इलिएट, विलियम वोर्डस्वर्थ र चार्ल्स डिकेन्सबाट प्रभावित भएका थिए ।[1][2]
छरितो तथ्यहरू थोमस् हार्डी, जन्म ...
थोमस् हार्डी | |
---|---|
जन्म | (१८४०-०६-०२)२ जुन १८४० स्टिन्सफोर्ड, डोरसेट, इङ्ल्यान्ड |
मृत्यु | ११ जनवरी १९२८(1928-01-11) (उमेर ८७) इङ्ल्यान्ड |
निवास | स्टिन्सफोर्ड प्यारिस चर्च |
मातृ शिक्षाप्रतिष्ठान | किङ्स कलेज, लन्डन |
पेशा | उपन्यासकार, कवि, कथाकार |
प्रभाव | चार्ल्स डिकेन्स, चारलेट ब्रोन्ट, जर्ज मेरिडिथ, थोमस ग्रे, अरथर स्क्रोफेनर |
प्रभाव | फिलिप लारकिन, डिएच लरेन्स, रोबर्ट फ्रस्ट, ड्ब्लु एच अडेन, ड्ब्लुडि स्नोडग्रास, जोन फोलेस, रोबिन्सन जेफरस्, सिग्फ्रिड स्यासन, जोन काउपर पोएज |
राजनीतिक कृयाकलाप | भिक्टोरिया काल |
जीवनसाथी |
|
हस्ताक्षर | |
बन्द गर्नुहोस्
आफ्नो जिवन कालभरि कविता लेखेपनि, ऊनको पहिलो कविता सङ्ग्रह सन् १८९८ पछि मात्र प्रकाशित भयो । सन् १९५० पछि मात्र उनि कविका रूपमा चिनिन थालिए; उनको कवित्वको प्रभाव ५० र ६०का दशकका कविहरूमा रह्यो ।[3]