तापमापी
From Wikipedia, the free encyclopedia
तापमापी वा थर्मामीटर त्यो उपकरण हो जुन तापक्रम वा तापको प्रवणतालाई नाप्नेका काम आउँछ। तापमापी अनेक सिद्धान्तहरुका आधारमा निर्मित गर्न सकिन्छ। द्रवहरूको आयतन ताप ग्रहण गर्न बढ्न जान्छ तथा आयतनमा हुने यो वृद्धि तापक्रमका समानुपाती हुन्छ। साधारण थर्मामीटर यसै सिद्धान्तमा काम गर्दछन्।