ताकम
नेपालको धवलागिरि अञ्चलमा अवस्थित गाउँ विकास समिति / From Wikipedia, the free encyclopedia
ताकम नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको धवलागिरी अञ्चल, म्याग्दी जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ३७५४ रहेको थियो जसमध्ये १६४० पुरुष र २११४ महिला रहेका थिए भने यहाँ ८७८ घरधुरी रहेको थियो।[1]
छरितो तथ्यहरू ताकम, देश ...
ताकम | |
---|---|
पूर्व गाविस | |
निर्देशाङ्क: २८.४३°N ८३.३२°E / 28.43; 83.32 | |
देश | नेपाल |
प्रदेश | गण्डकी प्रदेश |
जिल्ला | म्याग्दी जिल्ला |
जनसङ्ख्या | |
• जम्मा | ३,७५४ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
बन्द गर्नुहोस्