ढोल

From Wikipedia, the free encyclopedia

ढोल

ढोल मृदङ्गका छाँटको ठूलो तालबाजा हो । देख्नमा यो मादलजस्तो हुन्छ । दुवैतिरको व्यास बराबर आकारको हुन्छ । यसको एकातर्फ गजोले र अर्कातर्फ हातले हिर्काएर बजाइन्छ । ढोल साना-ठूला विभिन्न आकारका हुन्छन् । यसलाई विभिन्न जातजातिले आफ्नै नाम, ताल र बोलहरूमा प्रयोग गर्ने गरेको पाइन्छ। ढोल किराती संस्कृतिमा उच्च महत्व राख्ने तालबाजा हो । किरातीहरूले मानव उत्पत्ति, कृषिको उत्पत्ति, कपडाको उत्पत्ति, चराचुरुङ्गी, जनावार र प्रकृतिसँग मानवको सम्बन्ध दर्शाउने सुन्दर र श्रृंखलाबद्ध नाच साकेला/साख्खेवा सिली यही ढोल र झ्याम्टाको तालमा प्रस्तुत गर्छन् ।

छरितो तथ्यहरू अन्य नामहरू, वर्गीकरण ...
ढोल
Thumb
अन्य नामहरूਢੋਲ, ڈھول, ઢોલ, ढोल
वर्गीकरण Membranophone
सम्बन्धित वाद्ययन्त्रहरू
ढोलक, नगरा
थप लेखहरू वा जानकारी
भाङ्डा, पञ्जावी संगीत, बिहू नृत्य
बन्द गर्नुहोस्

ढोल (अर्मेनियाली: Դհոլ; उच्चारण "डुह्-होल") आर्मेनियाबाट विकसित भएको विश्वास गरिन्छ। बेलनाकार काठको ढुंग्रोमा गाईको छालाले टालेर एकतिर तिखो ध्वनी र अर्को तिर भद्दा ध्वनी निस्कने गरी बनाइने यो बाजा पञ्जाबी संस्कृतिमा निकै प्रख्यात छ।

Wikiwand in your browser!

Seamless Wikipedia browsing. On steroids.

Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.

Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.