ढाँचा:प्रमुख चित्र/२०२४-०१-०५
From Wikipedia, the free encyclopedia
![]() |
डाँफे नेपालमा पाइने एक चरा हो । यो नेपालको राष्ट्रिय पंक्षी हो, जबकि यो उत्तराखण्डमा डाँफे नामले नै चिनिन्छ र त्यहाँको प्रान्तीय पंक्षी पनि हो। हालमा नयाँ प्रकारको डाँफे पक्षीको प्रजातिको पहिचान अरुणाचल प्रदेशमा भएको छ। डाँफे विशेष गरी उच्च पहाडी तथा हिमाली क्षेत्रमा बसोबास गर्न रुचाउँछ। यसले माटोमै अन्डा पार्छ र बच्चा कोरल्छ। डाँफे नेपाल लगायत भारत, बर्मा, तिब्बत तथा अफगानिस्तानका उच्च पहाडी तथा हिमाली क्षेत्रमा पाइन्छ।
तस्विर सिर्जनाकर्ता: एच००५ |