ढाँचा:इतिहासमा आज/९, अगस्ट
From Wikipedia, the free encyclopedia
महेश बाबु (सन् १९७५)
- वि.सं. १९९९ (सन् १९४२) - काङ्ग्रेस कार्यकर्ताहरूले भारतको बोम्बेमा अङ्ग्रेजविरूद्ध 'भारत छोड' आन्दोलन थालेपछि महात्मा गान्धी लगायत ५० जना पक्राउ परेका थिए।
- वि.सं. २००२ (सन् १९४५) - द्वितीय विश्वयुद्ध हूँदै गर्दा अमेरिकाले जापानको नागासाकीमा फ्याट म्यान नामक परमाणु बम खसालेको थियो।
- वि.सं. २०२२ (सन् १९६५) - मलेसियाले सिङ्गापुरलाई अलग गरेको थियो। सिङ्गापुर बिना विवाद अलग हुने विश्वको पहिलो राष्ट्र बनेको थियो।
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/thumb/4/42/Mahesh_Babu_in_Spyder.jpg/640px-Mahesh_Babu_in_Spyder.jpg)